आगामी बजेटका लागि तात्यो कामपा, महानगरबासीलाई विकास योजना माग गर्न आह्वान
newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना स्थानीय हरेकलाई बैशाख १२ गतेसम्म बिकास योजना माग गर्नआगामी बजेटका लागि तात्यो कामपा, महानगरबासीलाई विकास योजना माग गर्न आह्वान
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना स्थानीय हरेकलाई बैशाख १२ गतेसम्म बिकास योजना माग गर्ने समय दिइएको छ । आर्थिक बर्ष २०७६÷०७७ का लागि तयार गरिने बार्षिक बजेट, नीति तथा कार्यक्रममा सबै नागरिकको भावना समेट्न नागरिकसँग बिकास योजना माग गरिएको हो । यसका लागि बिकास माग गर्ने व्यक्तिले बिकासबाट लाभ प्राप्त गर्ने बर्ग तथा समुदायसँग छलफल गर्नुपर्नेछ । ‘माग गरिएको योजनाबाट धेरैलाई लाभ पु¥याउन आपसी अन्तरक्रिया, छलफल र बिचार बिमर्श गरेर बैशाख १२ गतेसम्ममा वडा समितिको योजना बुझाउनुहोस्’, टोलस्तरीय योजना माग गर्न महानगरले जारी गरेको सूचनामा उल्लेख छ । स्थानीयबासीबाट आएका… The post आगामी बजेटका लागि तात्यो कामपा, महानगरबासीलाई विकास योजना माग गर्न आह्वान appeared first on Bizkhabar Online. Read more