युनाईटेड फाइनान्सको सिईओमा अजय मिश्र नियुक्त
newsare.net
काठमाडौ । युनाईटेड फाईनान्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा अजय कुमार मिश्र नियुक्त भएका छन ।युनाईटेड फाइनान्सको सिईओमा अजय मिश्र नियुक्त
काठमाडौ । युनाईटेड फाईनान्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा अजय कुमार मिश्र नियुक्त भएका छन । कम्पनीको बैशाख ५ गते बसेको संचालक समितिको बैठकले उनलाई सिईओको रुपमा नियुक्त गरेको हो । उनी यस भन्दा पहिले जनता बैंकको डेपुटी सिईओको रुपमा कार्यरत थिए । The post युनाईटेड फाइनान्सको सिईओमा अजय मिश्र नियुक्त appeared first on Bizkhabar Online. Read more