सिटी मनीको शाखा बेलायतमा, मोबाईल एप्ससँगै प्रतिनिधिमार्फत पनि सेवा प्रदान
newsare.net
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले बेलायतमा आफ्नो शाखा विस्तार गरेको छ । बेलायतका लागि नेसिटी मनीको शाखा बेलायतमा, मोबाईल एप्ससँगै प्रतिनिधिमार्फत पनि सेवा प्रदान
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले बेलायतमा आफ्नो शाखा विस्तार गरेको छ । बेलायतका लागि नेपालका राजदूत डा.दुर्गा बहादुर सुवेदी, एनआरएन बेलायतका अध्यक्ष योग कुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेक बहादुर गुरुङ, कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनलगायले संयुक्त रुपमा उद्घाटन गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले आफ्नो सेवा मोबाइल एप्लिकेशन र अनलाईनका साथै बेलायतभर रहेका आफ्ना प्रतिनिधिमार्फत पनि सेवा दिने जानकारी दिएको छ । साथै कम्पनीले बेलायतबाट नेपालमा मात्रै नभई आगामी दिनमा विश्वभरबाट बिप्रेषण सेवा दिने बताएको छ । रेमिट क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १२ बर्ष… The post सिटी मनीको शाखा बेलायतमा, मोबाईल एप्ससँगै प्रतिनिधिमार्फत पनि सेवा प्रदान appeared first on Bizkhabar Online. Read more