Nepal



बजाजको नयाँ शोरुम बारामा, स्पेयर पार्टस तथा एसेसरिज उपलब्ध

काठमाडौं । एचएच बजाजको नयाँ शोरुम बाराको कलैयामा संचालनमा आएको छ । बजाज मोटरसाईकलको नेपालका लागि

२७ देशमा बसोबास गर्ने नेपालीभाषीको ‘एएनओ’ गठन, नेपाली भाषा र संस्कृतिको संरक्षण गर्ने

काठमाडौं । विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भ
BizKhabar Online » BizKhabar Online

२७ देशमा बसोबास गर्ने नेपालीभाषीको ‘एएनओ’ गठन, नेपाली भाषा र संस्कृतिको संरक्षण गर्ने

काठमाडौं । विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलाले नेपाली जातिलाई एकतृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको छ । विश्वका कम्तीमा २७ देशका नेपालीमूलका सामाजिक अभियन्ताहरूको प्रतिनिधित्व रहेको सोमबारको भेलालाई पहिलो महाधिवेशनको स्वरुप दिएर भुटानमा जन्मी हाल अमेरिकामा बसोबास गर्दै आएका नेपालीमूलका […]

कथाकार परशु प्रधानको निधन, आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिने

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उनको हिजो राति आफ्नै निवासमा निधन भ
BizKhabar Online » BizKhabar Online

कथाकार परशु प्रधानको निधन, आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिने

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उनको हिजो राति आफ्नै निवासमा निधन भएको उनका छोरा प्रतीक प्रधानले जानकारी दिए । स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गरेका थिए । […]

प्रभु महालक्ष्मी लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न, फागु पूर्णिमाको शुभकामना आदान प्रदान

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वित्तीय परामर्शदाताहरूको अन्तर्राष्ट्रिय फोर
BizKhabar Online » BizKhabar Online

प्रभु महालक्ष्मी लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न, फागु पूर्णिमाको शुभकामना आदान प्रदान

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वित्तीय परामर्शदाताहरूको अन्तर्राष्ट्रिय फोरम एमडीआरटी २०२४ का लागि छनोट भएका अभिकर्ताहरूलाई सम्मान गरेको छ । चितवनको नारायणगढमा चैत २ देखि ४ गतेसम्म ३ दिन चलेको कार्यक्रम भव्य रूपमा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले गरेका थिए । कार्यक्रमलाई सम्बोधन उनले उत्कृष्ट कार्यले नै सम्मानको […]

ओमोडा नेपालको ‘वेटिङ क्यान बी फन’ कार्यक्रम सम्पन्न, ओमोडाका सवारीबारे जानकारी प्रदान

काठमाडौँ । ओमोडा नेपालकाे ‘वेटींग क्यान बी फन’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । शनिबार
BizKhabar Online » BizKhabar Online

ओमोडा नेपालको ‘वेटिङ क्यान बी फन’ कार्यक्रम सम्पन्न, ओमोडाका सवारीबारे जानकारी प्रदान

काठमाडौँ । ओमोडा नेपालकाे ‘वेटींग क्यान बी फन’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । शनिबार ओमोदा शोरुम उत्तरढोकामा साे कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । कार्यक्रमले गुणस्तरीय सवारी साधनसँगै ग्राहकहरूका लागि अविस्मरणीय अनुभवहरू प्रदान गर्ने ओमोडाको उद्देश्यलाई सार्थक बनाएको जनाइएको छ । ग्राहकहरूका लागि मनोरञ्जन र अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । रमाइलो स्ट्यान्ड–अप कमेडीले […]

सांग्रिला डेभलपमेन्ट बैंक र दुसित प्रिन्सेस होटलबीच सम्झौता, ग्राहकलाई होटलमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र पाँच तारे होटल श्री दुसित प्रिन्सेस काठमाडांैबीच सम्झौत
BizKhabar Online » BizKhabar Online

सांग्रिला डेभलपमेन्ट बैंक र दुसित प्रिन्सेस होटलबीच सम्झौता, ग्राहकलाई होटलमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र पाँच तारे होटल श्री दुसित प्रिन्सेस काठमाडांैबीच सम्झौता भएको छ । बैंकका ग्राहक र कर्मचारीहरुलाई होटलसँग सम्बन्धित सेवा तथा सुविधाहरु ( रेष्टुरेन्ट, आवाश तथा अन्य सुविधा) प्रदान गर्ने उद्देश्यले उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख संचालक अधिकृत अपूर्व प्रसाद जोशी र होटल […]

सर्वोत्तम सिमेन्टको सेयर नेप्सेमा सूचीकृत, कतिमा होला पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सर्वोत्तम सिमेन्टको सेयर सूचीकृत गरेको छ । सोमबार नेप्
BizKhabar Online » BizKhabar Online

सर्वोत्तम सिमेन्टको सेयर नेप्सेमा सूचीकृत, कतिमा होला पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सर्वोत्तम सिमेन्टको सेयर सूचीकृत गरेको छ । सोमबार नेप्सेले कम्पनीको ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत गरेको हो । सेयर सूचीकृत भएसंगै मंगलबारबाट कम्पनीको सेयर कारोबार हुन सक्ने छ । मंगलबारको स्पेसल प्रि–ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको सेयर कारोबार हुनेछ । नेप्सेले […]

राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त

काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य मंगलबारदेखि लागू हुनेगरी बर्खास्त भएक
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त

काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य मंगलबारदेखि लागू हुनेगरी बर्खास्त भएका छन । पटक–पटक अनुशासनहीन कार्य गरेको भन्दै राष्ट्र बैंकले आचार्यलाई सेवाबाट नै हटाएको हो । आचार्यले गत पुस २७ गते केन्द्रीय बैंकका उच्च अधिकारीको स्ट्रेस म्यानेजमेन्ट कार्यक्रममा राष्ट्र बैंककी डेपुटी गर्भनर निलम ढुङ्गाना माथि दुर्व्यवहार गरेको आरोप लागेको छ । आचार्यले ढुङ्गानालाई […]

सुन तस्करी प्रकरण : पूर्वसभामुखलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरलाई ४ दिन हिरासतमा
BizKhabar Online » BizKhabar Online

सुन तस्करी प्रकरण : पूर्वसभामुखलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सोबार काठमाडौं जिल्ला अदालतले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी)लाई ४ दिनको हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनलाई कपिलवस्तुबाट सोमबार मात्रै नेपाल प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको थियो । चीनबाट ६१ किलो अवैध […]

सरकारले विश्वासको मत पाएसँगै बजारप्रति लगानीकर्ताको बढ्यो अविश्वास, पौडेलको चर्चाले बढेको बजार पुन आउँदा लाग्यो ओरालो

काठमाडौं । नयाँ सरकार गठनको हल्लासँगै बढेको सेयर बजारले पुनः ओरालो यात्रा तय गरेको छ । पुरानो गठब
BizKhabar Online » BizKhabar Online

सरकारले विश्वासको मत पाएसँगै बजारप्रति लगानीकर्ताको बढ्यो अविश्वास, पौडेलको चर्चाले बढेको बजार पुन आउँदा लाग्यो ओरालो

काठमाडौं । नयाँ सरकार गठनको हल्लासँगै बढेको सेयर बजारले पुनः ओरालो यात्रा तय गरेको छ । पुरानो गठबन्धनको सरकार भत्किएर नेकपा एमाले, नेकपा माओवादीलगायतको गठबन्धन सरकार बन्ने हल्लाले लामो समयपछि बजार बढेर सर्किट लागेको थियो । नेपालको सेयर बजार फण्डामेन्टलभन्दा पनि लगानीकर्ताको मनोविज्ञानमा चल्दै आएको छ । नयाँ गठबन्धनको सरकारमा अर्थमन्त्री एमालेको तर्फबाट विष्णु पौडेल […]

हाम्रो नेपालमा : घर छाडेर सहर पस्नेभन्दा विदेशिने दोब्बर

काठमाडौँ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आइतबार विभिन्न चारवटा प्रतिवेदन सार्वजनिक गरेको छ । ने
BizKhabar Online » BizKhabar Online

हाम्रो नेपालमा : घर छाडेर सहर पस्नेभन्दा विदेशिने दोब्बर

काठमाडौँ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आइतबार विभिन्न चारवटा प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालको जनसङ्ख्या, घर तथा परिवारको अवस्था, अपाङ्गता र राष्ट्रिय जनगणना २०७८ र सञ्चारमाध्धम प्रतिवेदन गरेको हो । राष्ट्रिय जनगणना २०७८ का क्रममा सङ्कलित तथ्याङ्कलाई विस्तृत विश्लेषणसहित चारवटा प्रतिवेदन तयार पारिएको कार्यालयका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए । तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको मुलुकको […]

चेम्बर पदाधिकारी र अर्थमन्त्रीबीच भेट, अर्थतन्त्र सुधारका लागि चेम्बरद्वारा १७ वुँदे सुझाव पेश

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री वर्षमान पुन समक्ष १७ बुँदे सुझाव पेश गरेको छ । शिथ
BizKhabar Online » BizKhabar Online

चेम्बर पदाधिकारी र अर्थमन्त्रीबीच भेट, अर्थतन्त्र सुधारका लागि चेम्बरद्वारा १७ वुँदे सुझाव पेश

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री वर्षमान पुन समक्ष १७ बुँदे सुझाव पेश गरेको छ । शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन पु“जीगत खर्चमा वृद्धि, भन्सार प्रशासन सुधार, निर्यात प्रर्वद्धन लगायतका विषयमा चेम्बरले अर्थमन्त्री पुन समक्ष सुझाव पेश गरेको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले नवनियुक्त अर्थमन्त्री पुनलाई चेम्बरका तर्फबाट १७ बुँदे सुझाव […]

दीपक मनाङ्गे उर्फ राजीव गुरुङ बने भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभा सदस्य राजीव गुरुङ (दीप
BizKhabar Online » BizKhabar Online

दीपक मनाङ्गे उर्फ राजीव गुरुङ बने भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) लाई प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्ति गरेका छन् । गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिँदै मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् पुनःगठन गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए । गुरुङले आइतबार मात्रै नेकपा (एकीकृत समाजवादी) सँगको दलीय आबद्धता […]

चौंथोपटक मन्त्री बन्दै दीपक मनाङे, आजै शपथको तयारी

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र चुनाव जितेर एकीकृत सम
BizKhabar Online » BizKhabar Online

चौंथोपटक मन्त्री बन्दै दीपक मनाङे, आजै शपथको तयारी

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) लाई गण्डकी प्रदेश सरकारमा सहभागी गराउने तयारी गरेका छन् । मनाङेलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बनाउने तयारी गरिएको छ । शपथको तयारी गर्न प्रदेश प्रमुखको कार्यालयलाई जानकारी गराइसकिएको छ । मनाङे चौथो पटक गण्डकीको मन्त्री बन्न लागेका […]

पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ ?

काठमाडौं । “प्राकृतिक सांस्कृतिक, तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गम पोखरालाई नेपालको पर्यटन र
BizKhabar Online » BizKhabar Online

पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ ?

काठमाडौं । “प्राकृतिक सांस्कृतिक, तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु”, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिकरुपमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दा समारोहस्थलमा तालीको गडगडाहड गुञ्जिएको थियो । उसो त पोखरेलीले हिजो आइतबार बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल […]

७५ जिल्लामा चौँवन्न लाख बालबालिकाले दादुरा–रुबेलाविरुद्ध खोप लगाए

काठमाडौँ। सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा करिब ५४ लाख ४२ हजार चार सय
BizKhabar Online » BizKhabar Online

७५ जिल्लामा चौँवन्न लाख बालबालिकाले दादुरा–रुबेलाविरुद्ध खोप लगाए

काठमाडौँ। सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा करिब ५४ लाख ४२ हजार चार सय ६९ बालबालिकाले खोप लगाइसकेका छन् । बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोप अभियानमा करिब ९३ प्रतिशतले खोप लगाएको जानकारी दिए । गत फागुन १३ गतेदेखि दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पश्चिमरुकुम र जाजरकोटबाहेक ७५ जिल्लामा खोप अभियान […]

संसदमा कांग्रेसको प्रश्न- गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले छानबिन गर्न सक्छ ?

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लाछिमाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले छानब
BizKhabar Online » BizKhabar Online

संसदमा कांग्रेसको प्रश्न- गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले छानबिन गर्न सक्छ ?

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लाछिमाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले छानबिन गर्न सक्छ भन्दै प्रश्न गरेकोे छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले सुन तस्करी प्रकरणमा प्रहरीले ठूला मान्छे जोगाउने गरी अनुसन्धान भएको तथ्य आयोगको प्रतिवेदनबाट खुलेको प्रसङ्ग उल्लेख गर्दै गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले कसरी […]

कर्मचारीलाई बालेनको निर्देशन : भ्रमण, गोष्ठी र कार्यशाला घटाउनु

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले विभागीय प्रमुखहरुलाई विश्वास कायम र
BizKhabar Online » BizKhabar Online

कर्मचारीलाई बालेनको निर्देशन : भ्रमण, गोष्ठी र कार्यशाला घटाउनु

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले विभागीय प्रमुखहरुलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा प्राप्त भएका उपलब्धि, यसका लागि झेल्नु परेका समस्या र लक्ष्य प्राप्त गर्न अवलम्बन गरिएका उपायका विषयमा आज यहाँ आयोजित छलफलमा उहाँले सेवा प्रवाहलाई अझ चुस्त बनाएर कार्य सम्पादन गर्न […]

अब एक घण्टामै श्रम स्वीकृति, फेमिस प्रणालीको सुधार गर्न श्रम मन्त्रीको निर्देशन

२काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्
BizKhabar Online » BizKhabar Online

अब एक घण्टामै श्रम स्वीकृति, फेमिस प्रणालीको सुधार गर्न श्रम मन्त्रीको निर्देशन

२काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिएका छन्। आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सुचना प्रविधि शाखा र मन्त्रालयको सुचना प्रविधि परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रबार देखि एक घण्टा भित्र श्रम स्वीकृति […]

कोका-कोलाले बनायो ‘द लार्जेस्ट मोमो पार्टी’ को गिनिज वर्ल्ड रेकर्ड

काठमाडौँ । कोका–कोलाले नेपालमा ’द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज वर्ल्ड रेकर्ड ऐतिहासिक उ
BizKhabar Online » BizKhabar Online

कोका-कोलाले बनायो ‘द लार्जेस्ट मोमो पार्टी’ को गिनिज वर्ल्ड रेकर्ड

काठमाडौँ । कोका–कोलाले नेपालमा ’द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज वर्ल्ड रेकर्ड ऐतिहासिक उपलब्धि कायम गरेको छ । शुक्रबार काठमाडौँस्थित हायात रेजेन्सी ग्राउन्डमा ‘काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करणको एउटा भागको रूपमा ‘द लार्जेस्ट मोमो पार्टी’ मार्फत नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेर अविस्मरणीय अनुभव सिर्जना गरी कोका–कोलाले इतिहास रचेको हो । कोका–कोलाले ५०० […]

सीजीद्वारा एसी सर्भिस क्याम्प घोषणा, कुनै मर्मत सेवा शुल्क नलाग्ने

काठमाडौँ । सीजी ब्रान्डले आफ्नो फ्री एसी सर्भिस क्याम्प अफर ल्याएको छ । सीजी ब्रान्डले आफ्ना एसीक
BizKhabar Online » BizKhabar Online

सीजीद्वारा एसी सर्भिस क्याम्प घोषणा, कुनै मर्मत सेवा शुल्क नलाग्ने

काठमाडौँ । सीजी ब्रान्डले आफ्नो फ्री एसी सर्भिस क्याम्प अफर ल्याएको छ । सीजी ब्रान्डले आफ्ना एसीका ग्राहकहरूका लागि नेपालभरका सबै आधिकारिक सेवा केन्द्रहरूमा एसी सर्भिस क्याम्प २०८० घोषणा गरेको हो। यस क्याम्पमा ग्राहकहरूको एसी मर्मत, खरिद वा एक्सचेन्ज गर्नु परेमा टोल फ्री फोन नं १६६००१०२२११ व ०१५९७०१२२ मा फोन गरि वा इमेल service.support@chaudharygroup.com मार्फत […]

आयल निगमका तत्कालीन कार्यकारी निर्देशक खड्काविरुद्ध फेरि सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं । मागदाबी अनुसार विशेष अदालतलबाट सजाय र जरिवाना नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धा
BizKhabar Online » BizKhabar Online

आयल निगमका तत्कालीन कार्यकारी निर्देशक खड्काविरुद्ध फेरि सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं । मागदाबी अनुसार विशेष अदालतलबाट सजाय र जरिवाना नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध सर्वोच्च अदालत पुगेको छ । खड्काविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले आज (आइतबार) सर्वोच्चमा पुनरावेदन गरेको हो । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा खड्काविरुद्ध २०८० असार १५ गते ९ करोड […]

सीआईबीले बुझ्यो सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन, दोषीमाथि कारबाही होला ?

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी उच्चस्तरीय जाँचबुझ आ
BizKhabar Online » BizKhabar Online

सीआईबीले बुझ्यो सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन, दोषीमाथि कारबाही होला ?

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन बुझेको छ । पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्व आयोगको प्रतिवेदन आइतबार सीआईबीले बुझेको हो । यसअघि आयोगले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । आफूले बुझेको उक्त प्रतिवेदन गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएका थिए । […]

देशका विभिन्न क्षेत्रमा डढेलो र आगलागी फैलिँदै, सचेतनामा जोड

काठमाडौँ । प्रिमनसुनको समयमा देशका विभिन्न क्षेत्रमा डढेलो र आगलागी फैलिँदो क्रममा छ । पछिल्ला द
BizKhabar Online » BizKhabar Online

देशका विभिन्न क्षेत्रमा डढेलो र आगलागी फैलिँदै, सचेतनामा जोड

काठमाडौँ । प्रिमनसुनको समयमा देशका विभिन्न क्षेत्रमा डढेलो र आगलागी फैलिँदो क्रममा छ । पछिल्ला दुई दिनको अन्तरालमा डढेलो र आगलागीले ठूलै जनधनको क्षतिसमेत पुर्याइसकेको छ । जनजीवन प्रभावित पार्न थालिसकेको छ । गए राति मोरङको पथरी शनिश्चरे–१ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा आगलागी हुँदा रु एक करोड बढीको क्षति भयो । शनिबार पनि मोरङकै […]

बैशाखमा नेपाल १७ औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला हुँदै, प्राथमिकतामा स्वदेशी उत्पादनको प्रदर्शनी

काठमाडौं । नेपाल १७ औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ आगामी वैशाख २६ गतेदेखि राजधानी
BizKhabar Online » BizKhabar Online

बैशाखमा नेपाल १७ औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला हुँदै, प्राथमिकतामा स्वदेशी उत्पादनको प्रदर्शनी

काठमाडौं । नेपाल १७ औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ आगामी वैशाख २६ गतेदेखि राजधानीमा आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७ औं श्रङ्खला यस पटक अगामी वैशाख २६ देखि ३० गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुन लागेको हो […]

पुल्चोकस्थित आफ्नो जग्गा सम्वन्धमा भ्रमपूर्ण प्रचार नगर्न हिमालयन इन्टरप्राईजेजको आग्रह

काठमाडौं । हिमालयन इन्टरप्राइजेज प्रालिले पुल्चोकस्थित आफ्नो जग्गा सम्वन्धमा भ्रमपूर्ण प्रचा
BizKhabar Online » BizKhabar Online

पुल्चोकस्थित आफ्नो जग्गा सम्वन्धमा भ्रमपूर्ण प्रचार नगर्न हिमालयन इन्टरप्राईजेजको आग्रह

काठमाडौं । हिमालयन इन्टरप्राइजेज प्रालिले पुल्चोकस्थित आफ्नो जग्गा सम्वन्धमा भ्रमपूर्ण प्रचार गर्ने काम भएको भन्दै त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । कम्पनीले २०३८ सालदेखि विभिन्न तहगत न्यायिक निकायवाट कानूनी उपचारको माध्यमवाट हिमालयन इन्टरप्राईजेजका नाममा हक कायम भएको ललितपुरको पुल्चोकस्थित कित्ता नं. ४३ को ४–४–१–० रोपानी जग्गा सम्वन्धमा विगत केही दिनदेखि केही समूहले अनधिकृतरुपमा हक […]

पोखरा अब नेपालको पर्यटकीय राजधानी, प्रधानमन्त्रीद्वारा घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा ग
BizKhabar Online » BizKhabar Online

पोखरा अब नेपालको पर्यटकीय राजधानी, प्रधानमन्त्रीद्वारा घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् । फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सो घोषणा गरेका हुन् । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका हुन् । काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् । फेवाताल […]

बैंक तथा वित्तीय संस्थाको कर्जा उत्पादनमूलक क्षेत्रमा प्रवाह हुनुपर्नेमा जोड

काठमाडौँ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)कै हाराहारीमा बैंक तथा वित्तीय संस्थाबाट कर्ज
BizKhabar Online » BizKhabar Online

बैंक तथा वित्तीय संस्थाको कर्जा उत्पादनमूलक क्षेत्रमा प्रवाह हुनुपर्नेमा जोड

काठमाडौँ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)कै हाराहारीमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह हुँदासमेत आर्थिक वृद्धिमा त्यसको उल्लेख्य योगदान देखिन नसकेको धारणा यस क्षेत्रका जानकारहरूले राखेका छन् । शनिबार आयोजना भएको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ का वक्ताहरूले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा उत्पादनमूलक क्षेत्रमा जानुपर्ने र अर्थतन्त्रको वृद्धिमा योगदान पुर्याउनुपर्ने धारणा राखेका […]

सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै, चालु आर्थिक वर्षमा रु चार करोड विनियोजन

काठमाडौं । नहरबाट सिँचाइ सुविधा हुन नसक्ने क्षेत्रमा सिक्टा सिँचाइ आयोजनाले लिफ्टिङ सिँचाइको यो
BizKhabar Online » BizKhabar Online

सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै, चालु आर्थिक वर्षमा रु चार करोड विनियोजन

काठमाडौं । नहरबाट सिँचाइ सुविधा हुन नसक्ने क्षेत्रमा सिक्टा सिँचाइ आयोजनाले लिफ्टिङ सिँचाइको योजना सुरु गर्ने भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ कचनापुर, वडा नं ८ को बालापुर र वडा नं ९ को ढकेरीक्षेत्रमा परीक्षण परियोजनाको रुपमा विद्युत्बाट सञ्चालन हुने लिफ्टिङ सिँचाइको योजना सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इञ्जिनियर सन्देश पौडेलले […]

बैंकिङ स्रोतलाई राष्ट्रिय आन्तरिक उत्पादनमा परिचालन गरौं, निष्क्रिय र दुरुपयोग हुन नदिऔं : गर्भनर अधिकारी

काठमाडौंं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले आम जनताको स्रोतहरु च
BizKhabar Online » BizKhabar Online

बैंकिङ स्रोतलाई राष्ट्रिय आन्तरिक उत्पादनमा परिचालन गरौं, निष्क्रिय र दुरुपयोग हुन नदिऔं : गर्भनर अधिकारी

काठमाडौंं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले आम जनताको स्रोतहरु चलाइराखेकाले त्यसलाई निष्क्रिय र दुरुपयोग हुन नदिन आग्रह गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित ‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेरेन्स २०२४’ लाई सम्बोधन गर्दै उनले बैंकिङ स्रोतलाई राष्ट्रिय आन्तरिक उत्पादनमा परिचालन गरी उत्पादन बढाउन सुझाव दिए । उनले भने, ‘यहाँहरुले राष्ट्रको स्रोतहरु चलाइराख्नुभएको छ […]

एलएस क्यापिटलले शिवशङ्कर इन्भेष्टमेन्टलाई कर्पोरेट एडभाइजरी सेवा दिने, सम्झौतामा हस्ताक्षर

काठमाडौँ । एलएस क्यापिटल र शिवशङ्कर इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडबिच कर्पोरेट एडभाइजरी सेवा उ
BizKhabar Online » BizKhabar Online

एलएस क्यापिटलले शिवशङ्कर इन्भेष्टमेन्टलाई कर्पोरेट एडभाइजरी सेवा दिने, सम्झौतामा हस्ताक्षर

काठमाडौँ । एलएस क्यापिटल र शिवशङ्कर इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडबिच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । एलएस क्यापिटल, नयाँ बानेश्वरको कर्पोरेट कार्यालयमा एक कार्यक्रमका बिच एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र शिवशङ्कर इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष खगेश्वर बोहराले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार एलएस क्यापिटलले रोड टु […]

विश्व व्यापार संगठनमा सम्झौताका लागि किन बाधक बन्यो भारत ? यस्तो छ युरोपको आरोप

विश्व व्यापार संगठनको बैठकमा भारतकै कारण ठूलो सम्झौता हुन नसकेको युरोपेली मुलुकहरुले आरोप लगाएक
BizKhabar Online » BizKhabar Online

विश्व व्यापार संगठनमा सम्झौताका लागि किन बाधक बन्यो भारत ? यस्तो छ युरोपको आरोप

विश्व व्यापार संगठनको बैठकमा भारतकै कारण ठूलो सम्झौता हुन नसकेको युरोपेली मुलुकहरुले आरोप लगाएका छन् । विशेषगरी, कृषि र माछा मार्ने सम्झौताहरू असफल भए । काठमाडौं । युरोपेली ट्रेड कमिश्नर वाल्डिस डोम्ब्रोभस्किसले माछा मार्ने उद्योगमा ‘हानिकारक सब्सिडी’ हटाउने सम्झौतालाई एक देशले अवरुद्ध गर्नु’ दुर्भाग्यपूर्ण’ भएको बताए । पछि भनियो यो देश भारत हो । ‘आजको […]

आपराधिक मनोवृत्तिका मानिसले भ्रम फैलाउँदैमा डराउनुपर्दैन, बैंकको ऋण तिर्दिन भन्नु सरकारलाई स्वीकार्य छैन् : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो सीमित स्वार्थ सिद्धिका लागि बैंक तथा वित्तिय स
BizKhabar Online » BizKhabar Online

आपराधिक मनोवृत्तिका मानिसले भ्रम फैलाउँदैमा डराउनुपर्दैन, बैंकको ऋण तिर्दिन भन्नु सरकारलाई स्वीकार्य छैन् : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो सीमित स्वार्थ सिद्धिका लागि बैंक तथा वित्तिय संस्थाविरुद्ध अफवाह र अनास्था फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी दिएका छन् । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले शनिबार राजधानीमा आयोजना गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट)–२०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले बैंक तथा वित्तिय संस्थाको ऋण नतिरेर कालो सूचीमा परेकाहरुले फैलाएको […]

रैथाने बाली संरक्षणमा चुनौती, आधुनिक प्रविधिको विकास र बसाइँसराइ कारण

काठमाडौं । आधुनिक प्रविधिको विकास र बसाइँसराइको कारण बागलुङमा रैथाने बाली संरक्षणमा चुनौती बढेक
BizKhabar Online » BizKhabar Online

रैथाने बाली संरक्षणमा चुनौती, आधुनिक प्रविधिको विकास र बसाइँसराइ कारण

काठमाडौं । आधुनिक प्रविधिको विकास र बसाइँसराइको कारण बागलुङमा रैथाने बाली संरक्षणमा चुनौती बढेको छ । एक दशक अगाडिसम्म बागलुङको ग्रामीण क्षेत्रमा खेती हुने कोदो, सिमी, फापर, जौँ, उवालगायतका खाद्य बाली पछिल्लो समय निकै कम हुने गरेको छ । खेती कम हुन थालेसँगै उत्पादन पनि घटेको छ । किसानलाई रैथाने बाली खेतीतर्फ आकर्षित गर्नका लागि […]

दैनिक ११ घण्टा विद्युत् भार कटौतीले एसइईको तयारी गरिरहेका मर्कामा

काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा एसइई
BizKhabar Online » BizKhabar Online

दैनिक ११ घण्टा विद्युत् भार कटौतीले एसइईको तयारी गरिरहेका मर्कामा

काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन् । एसइईको परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत् भार कटौतीले उनीहरु मारमा परेका हुन् । विद्यार्थीले साँझको समयमा पढ्न नपाएको गुनासो गरेका छन् । एसइई दिने विद्यार्थीलाई मात्रै नभएर अन्यलाई पनि घरमा गृहकार्य तथा लेख […]

प्रवर्द्धन सहयोग कार्यक्रमका लागि उद्योग छनोट, तीन लाखदेखि पाँच लाखसम्म अनुदान उपलब्ध गराइने

काठमाडौं । कैलालीमा ‘एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’अन्तर्गत ३३ उद्य
BizKhabar Online » BizKhabar Online

प्रवर्द्धन सहयोग कार्यक्रमका लागि उद्योग छनोट, तीन लाखदेखि पाँच लाखसम्म अनुदान उपलब्ध गराइने

काठमाडौं । कैलालीमा ‘एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’अन्तर्गत ३३ उद्योग छनोट गरिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले जिल्लाका १० निर्वाचन क्षेत्रबाट ती उद्योगलाई अनुदानका लागि छनोट गरिएको हो । प्रदेशसभामा १० निर्वाचन क्षेत्र रहेको कैलालीमा ३० उद्योग छनोट गरिनुपर्ने भए पनि एक निर्वाचन क्षेत्रबाट तीनवटा गरी ३३ वटा उद्योगलाई अनुदानका […]

Get more results via ClueGoal