बुद्ध पावरले बनाएको सौर्य उर्जा केन्द्र सरकारलाई हस्तान्तरण, अन्य १० स्थानमा निर्माण गर्दै
newsare.net
काठमाडौं । बुद्ध पावर कम्पनीले मुस्ताङको जोमसोममा संचालनमा ल्याएका २ केन्द्र तथा एक रिपोर्ट सरकबुद्ध पावरले बनाएको सौर्य उर्जा केन्द्र सरकारलाई हस्तान्तरण, अन्य १० स्थानमा निर्माण गर्दै
काठमाडौं । बुद्ध पावर कम्पनीले मुस्ताङको जोमसोममा संचालनमा ल्याएका २ केन्द्र तथा एक रिपोर्ट सरकारलाई हस्तान्तरण गरेको छ । कम्पनीले विगत २ बर्षदेखि संचालनमा ल्याएको अनलाईन मौसम मापन केन्द्र र उन्नत वायु तथा सौर्य उर्जा केन्द्र तथा मुस्ताङ उपत्यकाको दिगो र हरित उर्जा विकास सम्बन्धी एक अध्ययन रिपोर्ट उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयलाई बुझाएको हो । बुद्ध पावर कम्पनीले पछिल्लो दुई वर्षमा पहिलो व्यवसायीक मौसम मापन स्थल (केन्द्र),पहिलो उन्नत वायु तथा सौर्य उर्जा स्थल विकास गरी मुस्ताङमा सञ्चालन गरेको हो । मौसम मापन स्थल (केन्द्र) ले मुस्ताङ उपत्यकाको मौसमसम्बन्धि जानकारी… The post बुद्ध पावरले बनाएको सौर्य उर्जा केन्द्र सरकारलाई हस्तान्तरण, अन्य १० स्थानमा निर्माण गर्दै appeared first on Bizkhabar Online. Read more