सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, हावाहुरी पिडितको लागि दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
newsare.net
काठमाडौं । सिटिजन्स बैंकले बारा र पर्सामा आएको हावाहुरी पिडितको लागि प्रधानमन्त्री दैवी प्रकोपसिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, हावाहुरी पिडितको लागि दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
काठमाडौं । सिटिजन्स बैंकले बारा र पर्सामा आएको हावाहुरी पिडितको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । बैंकले राहत स्वरुप उक्त कोषमा १० लाख ३७ हजार रुपैयाँ जम्मा गरेको हो । बैंकले ‘सिटिजन्स बारापर्सा हुरी पिडित राहत कोष २०७५’ मार्फत सो रकम जम्मा गरेको जानकारी दिएको छ । बैंकले आर्थिक वर्ष २०७५÷७६ को तेस्रो त्रयमास सम्ममा ६८ अर्ब ६८ करोड निक्षेप संकलन गरि ६३ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । साथै सोहि अवधि भित्र १ अर्ब ४९ करोड १४ लाख रुपैयाँ संचालन मुनाफा र… The post सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, हावाहुरी पिडितको लागि दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग appeared first on Bizkhabar Online. Read more