आगामी बजेटमा अर्थमन्त्रीको नयाँ फर्मुला, रकमसँगै दायित्व पनि विनियोजन, अनावश्यक आयातमा रोक
newsare.net
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेटमार्फत बजेट सँगसँगै दायित्व पनि विनियोजन गआगामी बजेटमा अर्थमन्त्रीको नयाँ फर्मुला, रकमसँगै दायित्व पनि विनियोजन, अनावश्यक आयातमा रोक
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेटमार्फत बजेट सँगसँगै दायित्व पनि विनियोजन गरिने बताएका छन् । नेपाल संघीय संरचनामा गएसँगै बजेट अनुसार दायित्व बहन हुन नसक्दा बजेटमा स्पष्टता नभएको भन्दै अबका दिनमा दायित्व पनि बजेटसँगै बाँडफाँड गर्ने बताएका हुन् । उनले आगामी बजेटमा अत्यावश्यक बस्तु तथा कार्यक्रमलाई ध्यानमा राखी बजेट विनियोजन गरिने र मौलिक हकको कुरालाई प्राथमिकता दिएर बजेट बनाईने उनले बताएका छन । मंगलबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै उनले भन्सार विन्दुको व्यवस्था, चोरी पैठारीको अन्त्य लगायतका कुराहरु आगामी बजेटमा समावेस गरिनुपर्नेमा जोड… The post आगामी बजेटमा अर्थमन्त्रीको नयाँ फर्मुला, रकमसँगै दायित्व पनि विनियोजन, अनावश्यक आयातमा रोक appeared first on Bizkhabar Online. Read more