त्रिशूली थ्री बी हब सबस्टेसन निर्माणको अवरोध हट्यो, कुलमानले थर्काए स्थानीयबासीलाई
newsare.net
काठमाडौं । त्रिशूली थ्री बी २२० केभी हब सबस्टेसन निर्माणमा भइरहेको अबरोध हटेको छ । स्थानीयले विभित्रिशूली थ्री बी हब सबस्टेसन निर्माणको अवरोध हट्यो, कुलमानले थर्काए स्थानीयबासीलाई
काठमाडौं । त्रिशूली थ्री बी २२० केभी हब सबस्टेसन निर्माणमा भइरहेको अबरोध हटेको छ । स्थानीयले विभिन्न माग राखी दुई दिनदेखि रहेको अबरोध हटेपछि शुक्रबारबाट निर्माण सुचारु भएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका —५ पहिरेबेसीमा निर्माणाधीन सबस्टेसनको काम केही स्थानीयले नियतबस रोकेका थिए । त्रिशूली नदी किनारमा बनिरहेको सबस्टेसनमा रसुवाको उत्तरगया—४का केही स्थानीयले निर्माणमा अवरोध गरेका थिए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार आयोजनाको निर्माणस्थल निरीक्षण गरेका थिए । नियतबस काममा अवरोध गरेको थाहा पाएपछि आक्रोशित भएका घिसिङले त्यहाँ जम्मा भएका स्थानीयलाई नाजायज माग राखी अबरोध गरेमा… The post त्रिशूली थ्री बी हब सबस्टेसन निर्माणको अवरोध हट्यो, कुलमानले थर्काए स्थानीयबासीलाई appeared first on Bizkhabar Online. Read more