बजेटमा निजी क्षेत्रको संयुक्त सुझाव, कर छुटदेखि ब्याजदर नियन्त्रण गर्न माग
newsare.net
काठमाडौं । आगामी बजेटले व्यवसाय संचालनका लागि करमा भारी छुट दिनुपर्ने माग निजी क्षेत्रले अघि सारबजेटमा निजी क्षेत्रको संयुक्त सुझाव, कर छुटदेखि ब्याजदर नियन्त्रण गर्न माग
काठमाडौं । आगामी बजेटले व्यवसाय संचालनका लागि करमा भारी छुट दिनुपर्ने माग निजी क्षेत्रले अघि सारेको छ । अहिलेको कर प्रणाली व्यवसायी मैत्री नभएको भन्दै त्यसलाई समयसापेक्ष सुधार गर्न माग गरेका छन् । आगामी बजेटका लागि नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल फ्रेड फरवार्डस एशोसिएशनले संयुक्त रुपमा सरकार समक्ष आफ्नो लिखित माग राखेका हुन् । उनीहरुले कर्पोरेट ट्याक्सलाई ५ प्रतिशतले घटाई व्यक्तिगत आयकर छुटको सिमा समेत बढाउनुपर्ने माग अघि सारेको छ । यसैगरी पछिल्लो समय देशमा लगानी योग्य पूँजीको अवभाव भएको भन्दै त्यसलाई… The post बजेटमा निजी क्षेत्रको संयुक्त सुझाव, कर छुटदेखि ब्याजदर नियन्त्रण गर्न माग appeared first on Bizkhabar Online. Read more