सरकारलाई म्यानपावर व्यवसायीको चेतावनी, माग पुरा नगरे जेठ १७ बाट कामदार पठाउन बन्द
newsare.net
काठमाडौं । म्यानपावर व्यवसायीहरुले आफुहरुले कुनै पनि हालतमा नेपाल राष्ट्र बैंकमा नगद धरौटी राखेसरकारलाई म्यानपावर व्यवसायीको चेतावनी, माग पुरा नगरे जेठ १७ बाट कामदार पठाउन बन्द
काठमाडौं । म्यानपावर व्यवसायीहरुले आफुहरुले कुनै पनि हालतमा नेपाल राष्ट्र बैंकमा नगद धरौटी राखेर ब्यासाय संचालन नगर्ने बताएका छन् । श्रम तथा रोजगार मन्त्रालयले म्यानपावर कम्पनीको धरौटीमा ब्याज दिन नमानेपछि उनीहरुले यस्तो घोषणा गरेका हुन् । अन्य क्षेत्रका व्यवसायीहरुले विभिन्न बाणिज्य बैंकमा नगद धरौटी राखेर चलनचल्तीको व्याज लिईरहेको बताउँदै आफुहरुले पनि सोही अनुरुप सुविधा पाउनुपर्ने उनीहरको माग थियो । ‘अहिले सरकारले म्यानपावर कम्पनीको धरौटी रकममा व्याज नदिनेभन्दै चलखेल गरिरहेको छ,’ व्यवसायीहरुको बृहत भेलामा एमाले समर्थित प्रगतिशिल बैदेशिक रोजगार व्यवसायी मञ्चका संस्थापक अध्यक्ष सरोज पोखरेलले भने, ‘अब हामी सरकारसँग कुनै उधारो… The post सरकारलाई म्यानपावर व्यवसायीको चेतावनी, माग पुरा नगरे जेठ १७ बाट कामदार पठाउन बन्द appeared first on Bizkhabar Online. Read more