नेपाल लाईफको साधारणसभाले पारित गर्यो ४८ प्रतिशत बोनस, अधिकृत पूँजी १० अर्ब पुर्याउने निर्णय
newsare.net
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना लगानीकताईलाई ४८ प्रतिशत बोनस सेयर वितरण गर्ननेपाल लाईफको साधारणसभाले पारित गर्यो ४८ प्रतिशत बोनस, अधिकृत पूँजी १० अर्ब पुर्याउने निर्णय
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना लगानीकताईलाई ४८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आज भएको कम्पनीको बार्षिक साधारणसाभाले यस अघि प्रस्ताव गरिएको लाभांस वितरण प्रस्ताव पारित गरिएको कम्पनीका संचालक कमलेशकुमार अग्रवालले जानकारी दिए । साधारण सभाले लगानीकर्तालाई चुक्ता पूँजीको २३ दशमलव ५ प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । उक्त बोनस सेयर पारित भएसँगै नेपाल लाईफको चुक्ता पूँजी ५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको… The post नेपाल लाईफको साधारणसभाले पारित गर्यो ४८ प्रतिशत बोनस, अधिकृत पूँजी १० अर्ब पुर्याउने निर्णय appeared first on Bizkhabar Online. Read more