राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई पुरस्कार वितरण, १४ शाखा कार्यालय सम्मानित
newsare.net
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार वितरण गरेको छ । बैंकराष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई पुरस्कार वितरण, १४ शाखा कार्यालय सम्मानित
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार वितरण गरेको छ । बैंकले आईतबार एक कार्यक्रमका बीच ५४ औं वार्षिकोत्सबको अवसरमा विभिन्न कर्मचारीहरुलाई पुरस्कार वितरण गरेको हो । २०७५ माघ १० गते आर्थिकबर्ष २०७४÷०७५ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई पुरस्कार दिने घोषणा गरिएको थियो । उक्त वितरण कार्यक्रममा सर्वोत्कृष्ठ कार्य सम्पादन गरे वापत सर्वोत्कृष्ट कर्मचारी पुरस्कार बित्त विभागका विभागीय प्रमुख मुख्य प्रवन्धक बिमल डंगोललाई नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त समारोहका बीच बैंक संचालक समितिका अध्यक्ष महेन्दमान गुरुङ्गले… The post राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई पुरस्कार वितरण, १४ शाखा कार्यालय सम्मानित appeared first on Bizkhabar Online. Read more