गणपति र नेपाल एग्रो माइक्रोफाइनान्सको कारोबार खुल्यो, यस्तो छ ओपनिङ्ग रेञ्ज
newsare.net
काठमाडौं । गणपति र नेपाल एग्रो माइक्रोफाइनान्सको सेयर आईतबारदेखि कारोबार खुला भएको छ । नेपाल स्टगणपति र नेपाल एग्रो माइक्रोफाइनान्सको कारोबार खुल्यो, यस्तो छ ओपनिङ्ग रेञ्ज
काठमाडौं । गणपति र नेपाल एग्रो माइक्रोफाइनान्सको सेयर आईतबारदेखि कारोबार खुला भएको छ । नेपाल स्टक एक्सचेञ्जमा आइतबारदेखि दुबै कम्पनीको प्राथमिक सेयर दोस्रो बजारमा कारोबार सुरु भएको हो । नेप्सेले गणपतिको कारोबार संकेत जीएमएफबीएस (GMFBS) तोकेको छ भने नेपाल एग्रोले कारोबार संकेत एनएजीआरओ (NAGRO) पाएको छ । गणपति माइक्रोफाइनान्सको न्युनतम कारोबार मूल्य ७८ रुपैयाँ ९० पैसा र अधिकत्तम २३६ रुपैयाँ ७२ पैसा तोकेको छ । गणपतिको गत शुक्रबार १० लाख ३५ हजार कित्ता शेयर सूचीकृत भएको छ । कुल सूचीकृत शेयरमध्ये ३ लाख ३५ हजार कित्ता सर्वसाधारण र बाँकी ७… The post गणपति र नेपाल एग्रो माइक्रोफाइनान्सको कारोबार खुल्यो, यस्तो छ ओपनिङ्ग रेञ्ज appeared first on Bizkhabar Online. Read more