विदेशी पर्यटकमार्फत ९ महिनामा भित्रियो ५४ अर्ब, नेपालीले विदेशमा गर्ने खर्च ६८ अर्ब पुग्यो
newsare.net
काठमाडौं । विदेशी पर्यटकले ९ महिनाको अवधिमा नेपालमा ५४ अर्ब ३० करोड रुपैयाँ खर्च गरेका छन । गत बर्विदेशी पर्यटकमार्फत ९ महिनामा भित्रियो ५४ अर्ब, नेपालीले विदेशमा गर्ने खर्च ६८ अर्ब पुग्यो
काठमाडौं । विदेशी पर्यटकले ९ महिनाको अवधिमा नेपालमा ५४ अर्ब ३० करोड रुपैयाँ खर्च गरेका छन । गत बर्षको सोही अवधिमा भने ५० अर्ब ३० करोड रुपैयाँ खर्च गरेका थिए । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार विदेशी पर्यटकले नेपालमा गर्ने खर्च गत बर्षको तुलनामा यस बर्ष ४ अर्ब रुपैयाँले बढी रहेको छ । विदेशी पर्यटकले चालु आर्थिक बर्षको ८ महिनासम्म आईपुग्दा ४७ अर्ब ५८ करोड ४९ लाख रुपैयाँ खर्च गरेका थिए भने ९ महिना सम्म आईपुग्दा ५४ अर्ब ३० करोड रुपैयाँ खर्च गरेका छन । तथ्याङक अनुसार अघिल्लो महिनामा ५… The post विदेशी पर्यटकमार्फत ९ महिनामा भित्रियो ५४ अर्ब, नेपालीले विदेशमा गर्ने खर्च ६८ अर्ब पुग्यो appeared first on Bizkhabar Online. Read more