रोकिएन सोधनान्तर घाटा बढ्नेक्रम, खुम्चिदै विदेशी मुद्रा सञ्चिती
newsare.net
काठमाडौं । सरकारले देशको आर्थिक स्थितीमा केही सुधार आएको बताएपनि शोधनान्तर घाटा भने बढेको छ । राषरोकिएन सोधनान्तर घाटा बढ्नेक्रम, खुम्चिदै विदेशी मुद्रा सञ्चिती
काठमाडौं । सरकारले देशको आर्थिक स्थितीमा केही सुधार आएको बताएपनि शोधनान्तर घाटा भने बढेको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक बर्षको ९ महिनामा शोधनान्तर घाटा ६४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । जबकि गत आबको सोही अबधिमा शोधनान्तरघाटा १४ अर्ब ६० करोड रुपैयाँ मात्र थियो । चालू आबकै ८ महिनामा पनि यस्तो घाटा ५८ अर्ब ९९ करोड रुपैयाँ मात्र थियो । यसैगरी सो अबधिसम्म आईपुग्दा चालु खाता घाटा थप विस्तार २ खर्ब ४ अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब… The post रोकिएन सोधनान्तर घाटा बढ्नेक्रम, खुम्चिदै विदेशी मुद्रा सञ्चिती appeared first on Bizkhabar Online. Read more