अन्तरराष्ट्रिय हवाई टिकटमा बढ्यो कालाबजारी, नियामक मुकदर्शक बन्दा भिजिट नेपाल २०२० लाई असर
newsare.net
काठमाडौं । नेपालबाट अन्तरराष्ट्रिय उडान गर्दै आईरहेको जेट एयरवेज बन्द भएसँगै हवाई टिकटमा कालो बअन्तरराष्ट्रिय हवाई टिकटमा बढ्यो कालाबजारी, नियामक मुकदर्शक बन्दा भिजिट नेपाल २०२० लाई असर
काठमाडौं । नेपालबाट अन्तरराष्ट्रिय उडान गर्दै आईरहेको जेट एयरवेज बन्द भएसँगै हवाई टिकटमा कालो बजारी बढेको छ । जेटएयर बन्द हुँदा टिकटमा अनावश्यक चाप देखाउँदै अन्तरराष्टिय उडान भर्दै आएका एयरलाईन्स कम्पनीहरुले सस्तोदरको टिकट लुकाएर कालोबजारी गर्न सूरु गरेका हुन । सामान्यतया काठमाडौं दिल्लीको हवाई भाडादर १५ देखी २० हजार रुपैयाँ भएकोमा हाल त्यसलाई वृद्धि गर्दै ६१ हजार रुपैयाँ पुर्याएको होटल एशोसिएशन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले बताए । अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरुको टिकट मूल्यमा अध्याधिक वृद्धि गर्दै सुरु गरेको कालोबजारीकरणका कारण भ्रमण बर्ष २०२० समेत प्रभावित हुने उनको… The post अन्तरराष्ट्रिय हवाई टिकटमा बढ्यो कालाबजारी, नियामक मुकदर्शक बन्दा भिजिट नेपाल २०२० लाई असर appeared first on Bizkhabar Online. Read more