एनबीआइ र ज्योति विकास बैंकबीच सम्झौता, बैंकका कर्मचारीको अनलाईन परिक्षा
newsare.net
काठमाडौं । नेशनल बैंकिङ ईन्स्टिच्यूट र ज्योति विकास बैंक बीच एक सम्झौता भएको छ । सोमबार एक कार्यकएनबीआइ र ज्योति विकास बैंकबीच सम्झौता, बैंकका कर्मचारीको अनलाईन परिक्षा
काठमाडौं । नेशनल बैंकिङ ईन्स्टिच्यूट र ज्योति विकास बैंक बीच एक सम्झौता भएको छ । सोमबार एक कार्यक्रमका बीच ईन्स्टिच्युट र बैंक बीच ई–परिक्षासम्बन्धी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता अनुसार ईन्स्टिच्युटले त्रैमासिक रुपमा ज्योति विकास बैंकका ६ सय कर्मचारीहरुको लागी अनलाईन परिक्षा लिने भएको छ । उक्त सम्झौताले बैंकका कर्मचारीहरुमा अध्ययन गर्ने संस्कृती बसाल्न का साथै उनिहरुबीच बैंकिङ ज्ञान बढाउने कुराको स्वस्थ प्रतिष्पर्धाको विकास हुने अपेक्षा गरिएको छ । उक्त सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट सहायक महाप्रबन्धक, रामहरी आचार्य र नेशनल बैंकिङ ईन्टिच्यूटका तर्फबाट वरिष्ठ… The post एनबीआइ र ज्योति विकास बैंकबीच सम्झौता, बैंकका कर्मचारीको अनलाईन परिक्षा appeared first on Bizkhabar Online. Read more