गल्छीमा टेलिकमको अप्टिकल फाइबर शिलान्यास, धनकुटा र सिन्धुलीमा केवल विछ्याउन सुरु
newsare.net
काठमाडौं । नेपाल टेलिकमले जिम्मा पाएको मध्यपहाडी लोकमार्गमा अप्टिकल फाईवर विछ्याउने काम आजबाट सगल्छीमा टेलिकमको अप्टिकल फाइबर शिलान्यास, धनकुटा र सिन्धुलीमा केवल विछ्याउन सुरु
काठमाडौं । नेपाल टेलिकमले जिम्मा पाएको मध्यपहाडी लोकमार्गमा अप्टिकल फाईवर विछ्याउने काम आजबाट सुरु गरेको छ । कम्पनीले जिम्मा पाएको प्रदेश नं १, २ र ३ का विभिन्न क्षेत्रमा अप्टिकल फाईवर विछ्याउने कार्यको सोमबार एक कार्यक्रमको आयोजना गर्दै उद्घाटन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको गल्छीस्थित मासटारमा एक कार्यक्रममा टेलिकमको उक्त अप्टिकल फाईबर विछ्याउने कार्यको सिलान्यास गरेका छन । कम्पनीले जिम्मा पाएको उक्त ३ ओटै प्रदेशमा २ बर्षभित्रमा अप्टिकल फाईबर विछ्याउने गरी जिम्मा लिएको छ । उक्त ३ ओटै प्रदेशमा फाईबर विछ्याउन गत महिना मात्रै ३ ओटा कम्पनीलाई… The post गल्छीमा टेलिकमको अप्टिकल फाइबर शिलान्यास, धनकुटा र सिन्धुलीमा केवल विछ्याउन सुरु appeared first on Bizkhabar Online. Read more