वीच्याटमाथी राष्ट्र बैंकको प्रतिबन्ध, आर्थिक कारोबार गरे विदेशी मुद्रा अपचलन अन्तरगत कारबाही
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले वीच्याटमाथी प्रतिबन्ध लगाएको छ । वीच्याट, अलिपेजस्ता विदेशबाट जवीच्याटमाथी राष्ट्र बैंकको प्रतिबन्ध, आर्थिक कारोबार गरे विदेशी मुद्रा अपचलन अन्तरगत कारबाही
काठमाडौं । नेपाल राष्ट्र बैंकले वीच्याटमाथी प्रतिबन्ध लगाएको छ । वीच्याट, अलिपेजस्ता विदेशबाट जारी भएका पेमेन्ट गेटवेबाट विदेशी मुद्रा अपचलन (हुण्डी) भएको भन्दै आर्थिक कारोबार गर्न रोक लगाएको हो । विदेशी पेमेन्ट सिस्टमसँग प्रत्यक्ष आवद्ध भएका जुनसुकै क्युआर कोड,पस मेशिन तथा वीच्याट, अलि पेजस्ता विदेशी मुलुकबाट जारी भएका पस मेसिन सिस्टमको प्रयोग नगर्न समेत राष्ट्र बैंकले सूचना जारी गरेको छ । त्यस्तो पेमेन्ट गेटवेमार्फत कारोबार गर्नु गैरकानूनी घोषित गर्दै राष्ट्र बैंकले रोक लगाएको हो । यदि कसैले नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त संस्थाबाहेक वीच्याट, अलि पेजस्ता सामाजिक संजालमार्फत आर्थिक कारोबार… The post वीच्याटमाथी राष्ट्र बैंकको प्रतिबन्ध, आर्थिक कारोबार गरे विदेशी मुद्रा अपचलन अन्तरगत कारबाही appeared first on Bizkhabar Online. Read more