सार्वजनिक खरिद नियमावली विरुद्ध आन्दोलनमा उत्रदै निर्माण व्यबसायी, लाईसेन्स सरकारलाई बुझाउने
newsare.net
काठमाडौं । नेपाल निर्माण ब्यवसायी महासंघले संशोधित सार्वजनिक खरिद नियमावली २०७५ विरुद्ध आन्दोलसार्वजनिक खरिद नियमावली विरुद्ध आन्दोलनमा उत्रदै निर्माण व्यबसायी, लाईसेन्स सरकारलाई बुझाउने
काठमाडौं । नेपाल निर्माण ब्यवसायी महासंघले संशोधित सार्वजनिक खरिद नियमावली २०७५ विरुद्ध आन्दोलनमा उत्रीने भएका छन । पछिल्लो पटक संशोधन गरिएको नियमावलीले निर्माण ब्यवसायीको हकहित खोसेको तथा सरल रुपले काम गर्ने वातावरणको अन्त्य गरेको भन्दै महासंघले आफुहरु विरोधमा उत्रनु परेको जानकारी दिएको छ । मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले संशोधनका केही बुँदाहरुमा आपत्ती जनाउँदै आन्दोलनको घोषणा गरेका हुन् । सरकारले निर्माण ब्यवसायीहरुले काममा लापरवाही गरेकै कारण ठूला आयोजनाहरु अलपत्र पर्नुका साथै समयमै काम समेत हुन नसकेको भन्दै नियमावलीलाई संशोधन गरेको थियो । निर्माण ब्यवसायीहरुले उक्त संशोधनमा कालो सुचीमा… The post सार्वजनिक खरिद नियमावली विरुद्ध आन्दोलनमा उत्रदै निर्माण व्यबसायी, लाईसेन्स सरकारलाई बुझाउने appeared first on Bizkhabar Online. Read more