सांसदलाई थर्काउँदै कुलमानले भने, भ्रष्टाचार गरेको प्रमाणित गर्नुस झुण्डिएर मर्न तयार छु, जथाभावी बोल्न पाईदैन’
newsare.net
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टचार गरेको पसांसदलाई थर्काउँदै कुलमानले भने, भ्रष्टाचार गरेको प्रमाणित गर्नुस झुण्डिएर मर्न तयार छु, जथाभावी बोल्न पाईदैन’
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टचार गरेको प्रमाणित भएमा भुण्डिएर मर्न तयार रहेको बताएका छन । उनले संघीय संसदको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सत्तारुढ दलका सांसद अमनलाल मोदीले लोडसेडिङ अन्त्य गरेको घुम्टो ओडेर भ्रष्टचार गरिरहेको आरोप लगाए पछि भ्रष्टाचार गरेको तथ्य पत्ता लगाउन चुनौती दिँदै भ्रष्टचारी ठहरीए आफू झुण्डिन तयार रहेको बताएका हुन । घिसिङले भने, ‘तपाईले आफ्नो निर्वाचन क्षेत्रमा करिब ६ महिनादेखि ३ किलोमिटर तार तान्न दिनु भएको छैन, यसले गर्दा मोरङको कटहरीमा निर्माण सम्पन्न भएको सबस्टेसनको चार्ज समेत गर्न सकेका छैनौं ।’… The post सांसदलाई थर्काउँदै कुलमानले भने, भ्रष्टाचार गरेको प्रमाणित गर्नुस झुण्डिएर मर्न तयार छु, जथाभावी बोल्न पाईदैन’ appeared first on Bizkhabar Online. Read more