संचालनमा आयो बर्दियाको राजापुर सबस्टेशन, विद्युत आपूर्तिमा सुधार
newsare.net
काठमाडौं । बर्दियाको राजापुरमा निर्माण गरेको राजापुर सबस्टेशन संचालनमा आएको छ । उक्त क्षेत्रकोसंचालनमा आयो बर्दियाको राजापुर सबस्टेशन, विद्युत आपूर्तिमा सुधार
काठमाडौं । बर्दियाको राजापुरमा निर्माण गरेको राजापुर सबस्टेशन संचालनमा आएको छ । उक्त क्षेत्रको विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन सरकार र नेपाल विद्युत प्राधिकरणको ९ करोड ३६ लाख रुपैयाँ लगानीमा ३३÷११ किलोभोल्ट (केभी) सबस्टेशन निर्माण गरेको हो । उक्त सबस्टेशन निर्माण सम्पन्न भएसँगै त्यस क्षेत्रका करिब २० हजार ग्राहकले विद्युत प्रयोग गर्न पाउने भएका छन । कैलालीको टिकापुरबाट राजापुरसम्मको करिब २० किलोमिटर ३३ केभी प्रसारण लाइन समेत बुधबारबाटै संचालनमा आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन । यस अघि सो क्षेत्रमा टिकापुरबाट ११ केभी लाइनबाट विद्युत्… The post संचालनमा आयो बर्दियाको राजापुर सबस्टेशन, विद्युत आपूर्तिमा सुधार appeared first on Bizkhabar Online. Read more