ब्रेक्जिटको विषय नटुङेगिँदै प्रधानमन्त्री मेको राजीनामा, केही बेरमा जनताको नाममा सम्बोधन गर्ने
newsare.net
काठमाडौं । बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामाको घोषणा गरेकी छिन् । उनले आफ्नै पार्टीकोब्रेक्जिटको विषय नटुङेगिँदै प्रधानमन्त्री मेको राजीनामा, केही बेरमा जनताको नाममा सम्बोधन गर्ने
काठमाडौं । बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामाको घोषणा गरेकी छिन् । उनले आफ्नै पार्टीको दाबाबका कारण पनि प्रधानमन्त्री पदबाटै राजीनामाको घोषणा गरेकी हुन् । थेरेसाले ब्रेक्जिटको विषय नटुङ्गिदै पदबाट राजीनमा घोषणा गरेकी हुन् । उनले व्याकबेञ्ज १९२२ कमिटिका अध्यक्ष ग्राहम ब्रैडीसँग भेटघाट गरेपछि राजीनामाको घोषणा गरेकी हुन् । उनीहरुले मेको राजीनमा लिन अस्विकार गरेपनि उनको नेतृव्तमा विश्वासको मत लिन नसकिने भएपछि राजीनामा दिएका हुन् । बृहस्पति माध्यमबाट पारित ब्रेक्जिक्ट बिलको रूपमा दोस्रो पटक मतदान गर्ने मेको प्रतिज्ञालाई अस्वीकार गर्यो, र परिणाम लागू गर्न नसकिने भएपछि उनले राजीनामा दिएकी हुन् ।… The post ब्रेक्जिटको विषय नटुङेगिँदै प्रधानमन्त्री मेको राजीनामा, केही बेरमा जनताको नाममा सम्बोधन गर्ने appeared first on Bizkhabar Online. Read more