कपिलवस्तुको चन्द्रौटामा प्रभु बैंकको शाखा, प्राथमिकतामा सरल बैंकिङ सेवा
newsare.net
काठमाडौं । प्रभु बैंकले कपिलवस्तु जिल्लामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । संघीय संरचना बमोकपिलवस्तुको चन्द्रौटामा प्रभु बैंकको शाखा, प्राथमिकतामा सरल बैंकिङ सेवा
काठमाडौं । प्रभु बैंकले कपिलवस्तु जिल्लामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । संघीय संरचना बमोजिम विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्दै आएको प्रभ बैंकले कपिलवस्तुको शिवराज नगरपालिको चन्द्रौटामा नयाँ शाखा संचालनमा ल्याएको हो । कार्यक्रमका प्रमुख अतिथी अधिकारीले प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्गसेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै चन्द्रौटा शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको बताए । चन्द्रौटा शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी… The post कपिलवस्तुको चन्द्रौटामा प्रभु बैंकको शाखा, प्राथमिकतामा सरल बैंकिङ सेवा appeared first on Bizkhabar Online. Read more