बैंकको किस्ता र ब्याज तिर्ने समय थपियो, प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको कर्जा प्रबाह नगरे जरिवाना
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको सावा र ब्याज तिर्ने समय १५बैंकको किस्ता र ब्याज तिर्ने समय थपियो, प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको कर्जा प्रबाह नगरे जरिवाना
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको सावा र ब्याज तिर्ने समय १५ दिन थपेको छ । बाढी पहिरोको कारण समस्या परेको भन्दै राष्ट्र बैंकले असार मसान्तसम्म तिर्नुपर्ने साँवा ब्याज तथा किस्ता रकम साउन १५ सम्म तिर्दा हुने व्यवस्था गरेको हो । यस अघि राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा आर्थिक वर्ष समाप्त भएको मितिले १५ दिनभित्र प्राप्त भएको ब्याज रकम नियमनकारी कोषमा जम्मा गर्नु नपर्ने व्यवस्था गरेको थियो । तर, राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै आर्थिक बर्ष समाप्त भएको १ महिनाभित्र कायम गर्न पाउने व्यवस्था… The post बैंकको किस्ता र ब्याज तिर्ने समय थपियो, प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको कर्जा प्रबाह नगरे जरिवाना appeared first on Bizkhabar Online. Read more