माथिल्लो तामाकोशी संचालक निर्वाचन अनिश्चितकालका लागि स्थगित, अदालतको फैसलापछि मात्र अर्को निर्वाचन
newsare.net
काठमाडौं । माथिल्लो तामोकोशी जलविद्युत आयोजनाको सर्वसाधारण संचालकको निर्वाचन अनिश्चित कालका लमाथिल्लो तामाकोशी संचालक निर्वाचन अनिश्चितकालका लागि स्थगित, अदालतको फैसलापछि मात्र अर्को निर्वाचन
काठमाडौं । माथिल्लो तामोकोशी जलविद्युत आयोजनाको सर्वसाधारण संचालकको निर्वाचन अनिश्चित कालका लागि स्थगित भएको छ । आयोजनाले सोमबार एक सूचना जारी गर्दै उच्च अदालत पाटनको आदेशमा उक्त निर्वाचन स्थगित गरिएको जानकारी दिएको हो । उच्च अदालत पाटनले कम्पनीको ११ औं साधारण सभाको सुचनामा महिला संचालक सम्बन्धी कुनैपनि विषयवस्तु नसमेटिएको भन्दै अर्काे निर्णय नआउँदासम्मका लागि उक्त निर्वाचन स्थगित गर्न अन्तरिम आदेश दिएको हो । अदालतले ऐनमा महिलाका लागि संचालक पद छुट्याई निर्वाचन गराउनुपर्ने भएपनि आयोजनाको सुचनामा भने उक्त कुुरा समावेश नगरिएको भन्दै उक्त निर्वाचन स्थगित गरेको हो । संचालक पदका १२… The post माथिल्लो तामाकोशी संचालक निर्वाचन अनिश्चितकालका लागि स्थगित, अदालतको फैसलापछि मात्र अर्को निर्वाचन appeared first on Bizkhabar Online. Read more