माथिल्लो त्रिशुली–१ मा मन्त्रिपरिषद्को नीतिगत भ्रष्टाचारः आईएफसीको दबाब, अर्थमन्त्रीको ठाडो प्रस्तावमा २० अर्बको कर छुट
newsare.net
काठमाडौं । आयोजनाको लागत वृद्धि गरी विदेशी मुद्रा अपचलन गर्न लागको आरोप लागेको माथिल्लो त्रिशुलमाथिल्लो त्रिशुली–१ मा मन्त्रिपरिषद्को नीतिगत भ्रष्टाचारः आईएफसीको दबाब, अर्थमन्त्रीको ठाडो प्रस्तावमा २० अर्बको कर छुट
काठमाडौं । आयोजनाको लागत वृद्धि गरी विदेशी मुद्रा अपचलन गर्न लागको आरोप लागेको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनालाई सरकारले अर्बौ रुपैयाँ कर छुट दिएको छ ।सरकारले विद्युत क्षेत्रको लागि जारी गरेको श्वेतपत्र अनुसार २०८० भित्र बनिसक्ने आयोजनाका लागि ट्याक्स होलिडे (कर छुट) को व्यवस्था भएपनि सो भन्दा पछि बन्ने उक्त आयोजनाको लागि मन्त्रिपरिषद्बाट निर्णय गराउँदै कर छुट दिईएको हो । विद्युत क्षेत्रमा लगानी गर्ने निजी क्षेत्रले २०८० भित्र मात्र नभई अब बन्ने सम्पूर्ण आयोजनाका लागि कर छुट दिनुपर्ने मात्र राख्दै आएका थिए । तर, गतहप्ता बसेको मन्त्रिपरिषद्को बैंठकले विदेशी लगानी रहेको… The post माथिल्लो त्रिशुली–१ मा मन्त्रिपरिषद्को नीतिगत भ्रष्टाचारः आईएफसीको दबाब, अर्थमन्त्रीको ठाडो प्रस्तावमा २० अर्बको कर छुट appeared first on Bizkhabar Online. Read more