कृषि विकास बैंकमा ३८४ जनाका लागि जागिर, खुल्यो लेखापाल देखि शाखा अधिकृतसम्मको आवेदन
newsare.net
काठमाडौं । कृषि विकास बैकले विभिन्न पदका लागि ३ सय ८४ जनाको लागि दरखास्त आवेदन माग गरेको छ । बैंकलकृषि विकास बैंकमा ३८४ जनाका लागि जागिर, खुल्यो लेखापाल देखि शाखा अधिकृतसम्मको आवेदन
काठमाडौं । कृषि विकास बैकले विभिन्न पदका लागि ३ सय ८४ जनाको लागि दरखास्त आवेदन माग गरेको छ । बैंकले आर्थिक वर्ष २०७५र७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेको विभिन्न तहमा आवश्यक जनशक्ति पुर्ति गर्नका लागि उक्त आवेदन माग गरेको हो । बैंकले आह्वान गरेको दरखास्तमा वरिष्ठ शाखा प्रमुखदेखि लेखापाल सम्म योग्यता भएकाले आवेदन दिन पाउने भएका छन । बैंकले वरिष्ठ शाखा प्रमुख ८ जना , वरिष्ठ लेखा अधिकृत २२ जना र वरिष्ठ इन्जिनियर(आइटी २० जनाका लागि आवेदन माग गरेको छ । यस्तै व्यवसाय सहायक १… The post कृषि विकास बैंकमा ३८४ जनाका लागि जागिर, खुल्यो लेखापाल देखि शाखा अधिकृतसम्मको आवेदन appeared first on Bizkhabar Online. Read more