आर्थिक बर्षको अन्तिम दिन लगानीकर्ता झुक्याएर विदा भयो नेप्से, कारोबार रकममा पनि गिरावट
newsare.net
काठमाडौं । चालू आर्थिक बर्षको अन्तिम दिन बजार खुल्दा उच्च रुपमा बढेको नेप्से परिसुचक अन्तमा सामाआर्थिक बर्षको अन्तिम दिन लगानीकर्ता झुक्याएर विदा भयो नेप्से, कारोबार रकममा पनि गिरावट
काठमाडौं । चालू आर्थिक बर्षको अन्तिम दिन बजार खुल्दा उच्च रुपमा बढेको नेप्से परिसुचक अन्तमा सामान्य मात्र वृद्धि भएको छ । बजार खुल्दा नै ३० अंकको आसपासमा बढेको नेप्से परिसुचक बजार बन्द हुँदा ४ दशमलव ४५ अंकले मात्र बढ्न पुग्यो । मंगलबार प्रि कारोबारमा ब्रोकरहरुले चलखेल गर्दा बजार उच्च रुपमा बढ्न पुगेको थियो । जसमा १० र २० कित्ता सेयरको बढि कारोबार गर्दै बजार उचालिएको थियो । सो समयमा सामान्य लगानीकर्ताहरु हौसिएका थिए । बजार खुल्दा १ हजार २ सय ८५ अंकमा पुगेको बजार क्रमश घटाउँदै १ हजार २ सय… The post आर्थिक बर्षको अन्तिम दिन लगानीकर्ता झुक्याएर विदा भयो नेप्से, कारोबार रकममा पनि गिरावट appeared first on Bizkhabar Online. Read more