बाढी पीडितको उद्वार र राहतका लागि पुर्वप्रम नेपाल सहित ४ जना मन्त्री तराईमा, सँगै समितिका सभापतिहरू पनि
newsare.net
काठमाडौं । बाढी पीडितको उद्वार र राहतका लागि पुर्व प्रधानमन्त्री माधब कुमार नेपाल सहित बहालवालाबाढी पीडितको उद्वार र राहतका लागि पुर्वप्रम नेपाल सहित ४ जना मन्त्री तराईमा, सँगै समितिका सभापतिहरू पनि
काठमाडौं । बाढी पीडितको उद्वार र राहतका लागि पुर्व प्रधानमन्त्री माधब कुमार नेपाल सहित बहालवाला ४ जना मन्त्री बाढी प्रभावित क्षेत्र तराईमा पुगेका छन । गत बिहीबार देखी परेका अविरल बर्षाका कारण आएको बाढी पहिरोमा परि ८३ जनाले ज्यान गुमाए पछि पूर्व प्रम नेपाल सहितको टोली बाढी प्रभावित क्षेत्रमा स्थलगत अवलोकनमा लागि पुगेका हुन । पूर्व प्रम तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, सिंचाईमन्त्री बर्षमान पुन, भौतिक पूर्वाधारमन्त्री रघुबीर महासेठ, संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का, सांसद प्रभु साह… The post बाढी पीडितको उद्वार र राहतका लागि पुर्वप्रम नेपाल सहित ४ जना मन्त्री तराईमा, सँगै समितिका सभापतिहरू पनि appeared first on Bizkhabar Online. Read more