आजबाट ईन्टरनेटको शुल्क १३ प्रतिशतले बढ्यो, नेपाल टेलिकमले नबढाउने
newsare.net
काठमाडौं । आजदेखि ईन्टरनेटको शुल्क १३ प्रतिशतले बढेको छ । सरकारले अघिल्लो आर्थिक बर्षको बजेटमा ईआजबाट ईन्टरनेटको शुल्क १३ प्रतिशतले बढ्यो, नेपाल टेलिकमले नबढाउने
काठमाडौं । आजदेखि ईन्टरनेटको शुल्क १३ प्रतिशतले बढेको छ । सरकारले अघिल्लो आर्थिक बर्षको बजेटमा ईन्टरनेटमा १३ प्रतिशत भ्याट लगाउने बताएपछि ईन्टरनेट सेवाप्रदायक संघ नेपालले चालु आर्थिक बर्षदेखि उक्त शुल्क ग्राहकमार्फत उठाउने बताएको हो । नेपाल सरकारले अघिल्लो आर्थिक बर्षदेखि नै उक्त १३ प्रतिशत सेवाशुल्क ईन्टरनेटमा लागु गर्ने बताएपनि चौतर्फी विरोधपछि आईस्पानसँगको सहकार्यमा चालु आर्थिक बर्षमा समायोजन गर्ने बताएको थियो । तर समायोजन गर्ने भनेको १२ महिनासम्म पनि सरकारले कुनै वास्ता नगरेपछि बुधबारदेखि उक्त सेवाशुल्क ग्राहकबाट उठाउने निर्णय गरिएको आईस्पानका अध्यक्ष भोजराज भट्टले जानकारी दिए । उनका अनुसार ऐनमै सरकारले… The post आजबाट ईन्टरनेटको शुल्क १३ प्रतिशतले बढ्यो, नेपाल टेलिकमले नबढाउने appeared first on Bizkhabar Online. Read more