औपचारिक रुपमा सुरु भयो भेहिकल ट्रयाकिङ सिस्टम, चरणबद्ध कार्यान्यनमा लगिने
newsare.net
काठमाडौं । सरकारले आजदेखि मालसामान ढुवानी तथा बिक्रीमा ट्रयाकिङ सिस्टम कार्यान्वयनमा ल्याएको छऔपचारिक रुपमा सुरु भयो भेहिकल ट्रयाकिङ सिस्टम, चरणबद्ध कार्यान्यनमा लगिने
काठमाडौं । सरकारले आजदेखि मालसामान ढुवानी तथा बिक्रीमा ट्रयाकिङ सिस्टम कार्यान्वयनमा ल्याएको छ । सो प्रणालीको अर्थमन्त्री डा. युवराज खतिवडाले आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री कार्यालयबाट औपचारिक रुपमा कार्यान्वयनमा ल्याएका हुन् । मालसामान बिक्री तथा ढुवानीमा हुने राजस्व चुहावट नियन्त्रण्का लागि उक्त प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याइएको अर्थमन्त्री खतिवडाले जानकारी दिए । उनले चालू आबको बजेटमार्फत नै चोरी निकासी पैठारी र आन्तरिक उत्पादनको परिवहनमा हुने विचलनलाई नियन्त्रण गरी राजस्व चुहावट नियन्त्रण गर्न उत्पादन, परिवहन र बिक्रीसम्मको श्रृखलाई ट्रयाकिङ प्रणालीमा जोडिने बताएका थिए । सरकारले पारवहन तथा बिक्रीसम्मको ट्रयाकिङ प्रणालीलाई कार्यान्यनमा ल्याउने… The post औपचारिक रुपमा सुरु भयो भेहिकल ट्रयाकिङ सिस्टम, चरणबद्ध कार्यान्यनमा लगिने appeared first on Bizkhabar Online. Read more