आईएमएस केयरले ल्यायो न्यूरोड सेवाकेन्द्र पुनःसञ्चालनमा, थप १८ सेवा केन्द्र विस्तार गर्दै
newsare.net
काठमाडौं । आईएमएस केयरले न्यूरोड पाको स्थित ताम्राकार कम्प्लेक्समा आफनो सेवा केन्द्र पुनःसुचारआईएमएस केयरले ल्यायो न्यूरोड सेवाकेन्द्र पुनःसञ्चालनमा, थप १८ सेवा केन्द्र विस्तार गर्दै
काठमाडौं । आईएमएस केयरले न्यूरोड पाको स्थित ताम्राकार कम्प्लेक्समा आफनो सेवा केन्द्र पुनःसुचारु गरेको छ । आधुनिक पूर्वाधारले सम्पन्न यस सेवा केन्द्रले विश्व स्तरिय सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने उद्देश्य राखेको छ । सर्भिस सेन्टरको सामसुङ इलेक्ट्रोनिक्सका प्रबन्ध निर्देशक तथा उप–सभापति युबियोम वन, ग्रुपका अध्यक्ष दिपक मलहोत्रा, सामसुङ इलेक्ट्रोनिक्स नेपालका प्रबन्धक प्रणय रत्न स्थापित र ग्रुपका सिइओ दिकेश मलहोत्राले संयुक्त रुपमा उद्घाटन गरेका छन । ग्राहकहरुलाई सधै उत्कृष्ट सेवा तथा सुविधा दिने र आवश्यकता अनुसार अन्य स्थानहरुमा समेत १८ सेवा केन्द्रलाई विस्तार गर्दै जाने ग्रुपका अध्यक्ष मलहोत्राले जानकारी दिएका छन… The post आईएमएस केयरले ल्यायो न्यूरोड सेवाकेन्द्र पुनःसञ्चालनमा, थप १८ सेवा केन्द्र विस्तार गर्दै appeared first on Bizkhabar Online. Read more