अब अनलाइनबाटै उत्पत्तिको प्रमाणपत्र, निकासी ब्यापारमा सहज
newsare.net
काठमाडौं । अनलाइनबाट उत्पत्तिको प्रमाण पत्र जारी गर्ने कार्यको शुभारम्भ भएको छ । उद्योग, वाणिज्यअब अनलाइनबाटै उत्पत्तिको प्रमाणपत्र, निकासी ब्यापारमा सहज
काठमाडौं । अनलाइनबाट उत्पत्तिको प्रमाण पत्र जारी गर्ने कार्यको शुभारम्भ भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदार बहादुर अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले संयुक्त रूपमा महासंघ सचिवालयमा उत्पत्तिको प्रमाणपत्रको शुभारम्भ गरेका हुन । उत्पत्तिको प्रमाणपत्रलाई अनलाइन प्रणालीबाट जारी गर्ने सम्बन्धमा मन्त्रालय र महासंघबीचको लामो अभ्यास पछि भदौ १ गतेदेखि ललितपुर उद्योग वाणिज्य संघबाट त्यसको सुरुवात गर्ने गरी बुधबार सफ्ट लन्च गरिएको हो । नेपालबाट निकासी हुने वस्तुका लागि जारी हुने उत्पत्तिको प्रमाण पत्र जारी गर्ने कार्य महासंघले विगत ५ दशकभन्दा बढी समयदेखि भारत… The post अब अनलाइनबाटै उत्पत्तिको प्रमाणपत्र, निकासी ब्यापारमा सहज appeared first on Bizkhabar Online. Read more