आईएमएफ बाट दिईन लागार्डले राजीनामा, यस्तो छ नयाँ कार्यकारी नियुक्तीको तयारी
newsare.net
काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट आगामी सेप्टेम्बर १२ बाट लागू हुनेगरी कोषका कार्यआईएमएफ बाट दिईन लागार्डले राजीनामा, यस्तो छ नयाँ कार्यकारी नियुक्तीको तयारी
काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट आगामी सेप्टेम्बर १२ बाट लागू हुनेगरी कोषका कार्यकारी प्रमुख क्रिस्टियन लागार्डले राजीनामा दिएको घोषणा गरेकी छन । लागार्डले युरोपेली केन्द्रीय बैंकको अध्यक्षमा मनोनयनका क्रममा रहेकाले मुद्रा कोषबाट राजीनामा दिएको मंगलबार घोषणा गरेकी हुन । उनको राजीनामासँगै आइएमएफको नयाँ कार्यकारी प्रमुखको खोजी हुन थालेको छ । लागार्डले भनेकी छन, ‘युरोपेली केन्द्रीय बैंकको अध्यक्षको रुपमा मेरो मनोनयनको प्रक्रिया शुरु भएको छ । मैले मुद्रा कोषको सर्वोत्तम हितका आधारमा यो निर्णय लिएकी छु । यसबाट कोषमा नयाँ कार्यकारी प्रमुख छनौट गर्ने बाटो खुला गर्न मद्दत गर्नेछ… The post आईएमएफ बाट दिईन लागार्डले राजीनामा, यस्तो छ नयाँ कार्यकारी नियुक्तीको तयारी appeared first on Bizkhabar Online. Read more