सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच सम्झौता, ग्राहकलाई व्यबसायिक योजनाको परामर्श
newsare.net
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेज लिबीच व्यवसायिक परामर्श सेवा सम्बन्धी सम्झसांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच सम्झौता, ग्राहकलाई व्यबसायिक योजनाको परामर्श
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेज लिबीच व्यवसायिक परामर्श सेवा सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र उपाय सर्भिसेज लि का अध्यक्ष सुमन रायमाझ्ीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकका शाखाहरुमार्फत नयाँ व्यवसायको योजना, उद्योगसंग सम्बन्धित सेवा, कर तथा लेखा सम्बन्धि लगायतका अन्य सेवाहरु बैंकका शाखा कार्यालयहरुबाट उपाय सर्भिसेज मार्पmत सहज तथा सरल रुपमा परामर्श प्राप्त गर्न सक्नेछन । The post सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच सम्झौता, ग्राहकलाई व्यबसायिक योजनाको परामर्श appeared first on Bizkhabar Online. Read more