सबै यातायात समितिहरु आजैदेखि कम्पनीमा रुपान्तरित, मन्त्री महासेठले गरे ऐतिहासिक रुपान्तरण कार्यक्रमको उद्घाटन
newsare.net
काठमाडौैं । समितिमा आवद्ध देशभरका यातायात व्यवसायी संघसंस्थाहरु कम्पनीमा दर्ता भएपछि आजैदेखि ससबै यातायात समितिहरु आजैदेखि कम्पनीमा रुपान्तरित, मन्त्री महासेठले गरे ऐतिहासिक रुपान्तरण कार्यक्रमको उद्घाटन
काठमाडौैं । समितिमा आवद्ध देशभरका यातायात व्यवसायी संघसंस्थाहरु कम्पनीमा दर्ता भएपछि आजैदेखि सबै कम्पनीमा रुपान्तरित भएका छन । नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ऐतिहासिक रुपान्तरण भएको घोषणा गरेको हो । नेपालमा भएका सबै समितिहरु कम्पनी प्रालिमा रुपान्तरित भएपछि उक्त कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । उनले आजैदेखि सबै समितिहरु कम्पनीमा रुपान्तरण भएको घोषणा गरेका हुन । यातायात समितिहरु कम्पनीमा रुपान्तरण भईसकेपछि कम्पनीको नाममा लेटरप्याड, लोगो लगायतका सामग्री हुनेछन । २०७४ सालमा यातयात व्यवस्था विभागका तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईले सबै… The post सबै यातायात समितिहरु आजैदेखि कम्पनीमा रुपान्तरित, मन्त्री महासेठले गरे ऐतिहासिक रुपान्तरण कार्यक्रमको उद्घाटन appeared first on Bizkhabar Online. Read more