एकल विन्दु सेवाकेन्द्रका २ महिना : १२८ उद्योगमा १ खर्बको लगानी प्रतिवद्धता
newsare.net
काठमाडौं । सरकारले २ महिना अघिमात्रै संचालनमा ल्याएको एकल विन्दु सेवा केन्द्रमार्फत १ खर्ब बढिकएकल विन्दु सेवाकेन्द्रका २ महिना : १२८ उद्योगमा १ खर्बको लगानी प्रतिवद्धता
काठमाडौं । सरकारले २ महिना अघिमात्रै संचालनमा ल्याएको एकल विन्दु सेवा केन्द्रमार्फत १ खर्ब बढिको लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागका अनुसार गत जेठ १ गतेदेखि मात्रै संचालनमा आएको उक्त केन्द्रबाट २ महिनामा १ खर्ब २ अर्ब बढिको लगानी प्रतिवद्धता आएको हो । उक्त केन्द्रबाट २ महिनामा ८९ अर्ब ९९ करोड बराबरको स्वदेशी लगानी प्रतिवद्धता आउँदा १२ अर्ब ३७ करोड बराबरको प्रत्यक्ष बैदेशिक लगानी भित्रिएको विभागले जानकारी दिएको छ । उक्त केन्द्रबाट २ महिनामा १ सय २८ वटा उद्योग दर्ता भएका छन् । जसमा स्वदेशी ५९ वटा र ६९… The post एकल विन्दु सेवाकेन्द्रका २ महिना : १२८ उद्योगमा १ खर्बको लगानी प्रतिवद्धता appeared first on Bizkhabar Online. Read more