बर्षा सुरु भएसँगै मध्यपहाडी लोकमार्गको काम रोकियो, एक महिना पछि मात्रै संचालनमा ल्याउने
newsare.net
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वतखण्डमा निर्माण कार्य मनसुन सक्रिबर्षा सुरु भएसँगै मध्यपहाडी लोकमार्गको काम रोकियो, एक महिना पछि मात्रै संचालनमा ल्याउने
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वतखण्डमा निर्माण कार्य मनसुन सक्रिय भएसँगै रोकिएको छ । मनसुनका कारण काम गर्न अप्ठ्यारो भएको र कामदारसमेत रोपाइँका लागि घरतर्फ गएपछि एक महिनाका लागि काम रोकिएको लोकमार्ग आयोजना कार्यालय पर्वतले जानकारी दिएको छ । आयोजना प्रमुख आशिष थापामगरले भदौ पहिलो हप्तासम्मका लागि लोकमार्ग विस्तारको काम रोकिएको बताएका छन । ‘बाटो बन्द भएमा खुलाउनेबाहेक अरु काम हुँदैन’, उनले भने, ‘अरु काम मौसमले गर्न दिएन ।’ अहिले वर्षा भइरहेकाले ठाउँठाउँमा पहिरो जाने समस्या देखिएको छ । सडक अवरुद्ध भएमा तत्काल खुलाउनका लागि जनशक्ति र उपकरणहरु… The post बर्षा सुरु भएसँगै मध्यपहाडी लोकमार्गको काम रोकियो, एक महिना पछि मात्रै संचालनमा ल्याउने appeared first on Bizkhabar Online. Read more