बाढी पहिरो पीडितलाई महिला चेम्बरको सहयोग, चेम्बर अफ कमर्शमार्फत हस्तान्तरण गर्ने
newsare.net
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले बाढी पहिरो पीडितलाई राहत सामग्री वितरण गर्ने भएको छ । नेपाल महबाढी पहिरो पीडितलाई महिला चेम्बरको सहयोग, चेम्बर अफ कमर्शमार्फत हस्तान्तरण गर्ने
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले बाढी पहिरो पीडितलाई राहत सामग्री वितरण गर्ने भएको छ । नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले आफुहरुले संकलन गरेको राहत सामग्री शनिबार एक कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई हस्तान्तरण गरेको जानकारी दिएकी छिन । यही असार २६ गते देखी परेको अविरल बर्षासँगै आएको बाढी पहिरोले ९० जनाको ज्यान गएको छ भने ३६ हजार ७ सय २८ घरधुरी प्रभावित भएका छन । नेपाल महिला चेम्बरले संकलन गरेको २ सय किलोग्रामभन्दा बढी चिउरा, चिनी, चाउचाउ, औषधी, ब्याङकेट, महिला, पुरुष तथा बालबालिकका लागि लत्ता कपडा, विस्कुट, सोलार… The post बाढी पहिरो पीडितलाई महिला चेम्बरको सहयोग, चेम्बर अफ कमर्शमार्फत हस्तान्तरण गर्ने appeared first on Bizkhabar Online. Read more