बाढी पहिरोमा परि साढे ३६ हजार घरधुरी प्रभावित, ९० जनाको गयो ज्यान
newsare.net
काठमाडौं । असार २६ गते देखी परेको अविरल बर्षाका कारण हाल सम्म ३६ हजार ७ सय २८ घरधुरी प्रभावित भएकाबाढी पहिरोमा परि साढे ३६ हजार घरधुरी प्रभावित, ९० जनाको गयो ज्यान
काठमाडौं । असार २६ गते देखी परेको अविरल बर्षाका कारण हाल सम्म ३६ हजार ७ सय २८ घरधुरी प्रभावित भएका छन । पानीसँगै आएको बाढी पहिरोका कारण हाल सम्ममा १३ हजार १ सय १ घरधुरी अस्थाईरुपमा विस्तापित भएका छन भने ९ हजार ९ सय ८४ घरधुरी पूर्ण रुपमा क्षती भएका छन । त्यस्तै १९ हजार ८ सय ७१ घरधुरी आंशिक रुपमा क्षति भएका छन भने ५ हजार ८ सय ७३ घर धुरी सामान्य प्रभावित भएका छन । सोही बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या भने ९० जना पुगेको गृह मन्त्रालयले… The post बाढी पहिरोमा परि साढे ३६ हजार घरधुरी प्रभावित, ९० जनाको गयो ज्यान appeared first on Bizkhabar Online. Read more