ई–सेवामा खाता खोल्नेको संख्या २० लाख नाघ्यो, मर्चेन्टको संख्या २५ हजार पुग्यो
newsare.net
काठमाडौं । पेमेन्ट गेटवे ‘ई–सेवा’ मा एकाउन्ट खोल्नेको संख्या २० लाख नाघेको छ । नेपालीहरु पछिल्लाई–सेवामा खाता खोल्नेको संख्या २० लाख नाघ्यो, मर्चेन्टको संख्या २५ हजार पुग्यो
काठमाडौं । पेमेन्ट गेटवे ‘ई–सेवा’ मा एकाउन्ट खोल्नेको संख्या २० लाख नाघेको छ । नेपालीहरु पछिल्ला दिनमा विभिन्न सेवा तथा किनमेलको भुक्तानी मोबाईल र इन्टरनेटमार्फत गर्न अभ्यस्त हुँदै गएपछि ई–सेवामा एकाउन्ट खोल्नेको संख्या तीब्र रूपमा बढ्दै गएको ई–सेवाले जानकारी दिएको छ । पछिल्लो समयमा सुरु गरेको ‘रिफर एण्ड अर्न’ अफरका कारण पनि इसेवामा खाता खोल्नेको संख्या बढेको हो । २५ जनवरी २००९ बाट सेवा सुरू ई–सेवाको मोबाईल एप्स् डाउनलोड गरी कारोबार गर्नेको संख्या पनि करिब १३ लाख पुगिसकेको छ । त्यस्तै, देशभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङमार्फत करिब एक… The post ई–सेवामा खाता खोल्नेको संख्या २० लाख नाघ्यो, मर्चेन्टको संख्या २५ हजार पुग्यो appeared first on Bizkhabar Online. Read more