Nepal



एनआईसी एशियाले जारी गर्याे ४ अर्बको ऋणपत्र, बार्षिक ब्याजदर १०.२५

काठमाडौं । एनआईसी एशिया बैंकले ४ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी जारी गरेको छ । बैंकले सो

विश्व बैंकद्वारा पाकिस्तानलाई कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउन आग्रह

काठमाडौं । विश्व बैंकले पाकिस्तानी सरकारलाई कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री करमा विद्यमान छ
BizKhabar Online » BizKhabar Online

विश्व बैंकद्वारा पाकिस्तानलाई कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउन आग्रह

काठमाडौं । विश्व बैंकले पाकिस्तानी सरकारलाई कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री करमा विद्यमान छुट हटाउन आग्रह गरेको पाकिस्तानस्थित एआरवाई न्यूजले जनाएको छ । पाकिस्तानबारे जारी गरेको रिपोर्टमा बैंकले पाकिस्तानी सरकारलाई आर्थिक र सामाजिक सुधारका लागि तत्काल कर प्रणाली सुधार तथा बिक्री कर छुट हटाउन आवश्यक सल्लाह दिएको एआरवाई न्यूजको रिपोर्टले जनाएको छ । […]

महासंघमा नेतृत्व परिवर्तन : संयोजकको जिम्मा भागिरथ सापकोटालाई, प्राथमिकतामा व्यवसायीका समस्या समाधान

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघको संयोजकमा भागिरथ सापकोटा चयन भएका छन् । संघीय सांसद
BizKhabar Online » BizKhabar Online

महासंघमा नेतृत्व परिवर्तन : संयोजकको जिम्मा भागिरथ सापकोटालाई, प्राथमिकतामा व्यवसायीका समस्या समाधान

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघको संयोजकमा भागिरथ सापकोटा चयन भएका छन् । संघीय सांसद एलपी साँवा लिम्बु अध्यक्ष रहेको उक्त महासंघले महाधिवेशन आयोजक कमिटि घोषणा गर्दै संयोजकको जिम्मा सापकोटालाई दिएको हो । व्यवसायी सापकोटा पार्टी संगठन विस्तारमा काविलका साथै उद्योगी व्यवसायीका समस्या बुझेर सरकारसँग लविङ गर्न सक्ने व्यक्ति हुन् । नेकपा एमालेको उद्योगी […]

स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन तथा सूचना प्
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन तथा सूचना प्रसारणमा भर नपर्न अनुरोध गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै विगत केही दिनदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य बीमाप्रति भ्रामक सूचना फैलिएको भन्दै त्यसमा कुनै सत्यता नभएको जनाएको हो । सूचनामा भनिएको छ, ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका […]

काठमाडौँ–तराई–मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत, भौगोलिक कठिनाईले काम लम्बियो

काठमाडौं । रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनालाई जिम्मेवारी सुम्पिएको काठमाडौँ–तरा
BizKhabar Online » BizKhabar Online

काठमाडौँ–तराई–मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत, भौगोलिक कठिनाईले काम लम्बियो

काठमाडौं । रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनालाई जिम्मेवारी सुम्पिएको काठमाडौँ–तराई–मधेश द्रूतमार्ग सहित चारवटै उत्तर(दक्षिण रणनीतिक सडकको निर्माणमा विनियोजित बजेटअनुरुप शतप्रतिशत नै लक्ष्य हाँसिल भइरहेको बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सदस्यले उठाएका प्रश्नको जवाफमा उनले देशको कठिन भूगोल र दुर्गमस्थानलाई सडक सञ्जाल जोड्ने सरकारको लक्ष्यलाई सेनाले सहयोग पुर्याईराखेको । […]

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको सुर्खेतस्थित राडार बिग्रिएको करिब नौ वर्ष पुग्न
BizKhabar Online » BizKhabar Online

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको सुर्खेतस्थित राडार बिग्रिएको करिब नौ वर्ष पुग्न लाग्यो । सन् २०१५ मा चट्याङका कारण बिग्रिएपछि मौसमी बम्लर राडार बिग्रिएको थियो । तर अहिलेसम्म विज्ञको अभावमा मर्मत हुन नसकेको विभागले जनाएको छ । विभागका अनुसार हाल नेपालमा तीन स्थानमा मौसमसम्बन्धी जानकारी दिने राडार छन् । सोहीमध्येको सुर्खेतको राडार बिग्रिएपछि […]

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, मदनआश्रित चोक, तुल्सी
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । तुल्सीपुर उप–महानगरपालिका प्रमुख टिकाराम खड्काले एक समारोहकाबिच उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।यो काउन्टर सञ्चालनमा आएसँगै […]

नेपालमा लगानीबारे अर्थमन्त्री र विश्व बैंकका पदाधिकारीबीच छलफल, माथिल्लो अरुणमा लगानी गर्ने निश्चित

काठमाडौं । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलासययुक्त जलविद्युत
BizKhabar Online » BizKhabar Online

नेपालमा लगानीबारे अर्थमन्त्री र विश्व बैंकका पदाधिकारीबीच छलफल, माथिल्लो अरुणमा लगानी गर्ने निश्चित

काठमाडौं । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलासययुक्त जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको छ । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंक उच्च नेतृत्वबीच वासिङटन डिसीमा भएको वार्तामा त्यसबारे सैद्धान्तिक सहमति भएको हो । मन्त्री पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच […]

गोदाममा थन्किएको रासायनिक मल काठमाडौँ ढुवानी, चाँडै कृषकले पाउने

काठमाडौं । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवान
BizKhabar Online » BizKhabar Online

गोदाममा थन्किएको रासायनिक मल काठमाडौँ ढुवानी, चाँडै कृषकले पाउने

काठमाडौं । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी भइरहेको छ । करिब ११ महिना गोदाममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल काठमाडौँतर्फ ढुवानी भएको हो । कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भएपछि तीन हजार पाँच सय टन मल काठमाडौँ पठाइएको भन्सार कार्यालयले जनाएको छ । […]

सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य भने ओरालो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य भने ओरालो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा ३ सय रुपैयाँले बढ्दै सुनको मूल्य आज उच्च विन्दुमा पुगेको हो । महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि गएको मंगलबारमात्रै नेपाली बजारमा […]

जी मोटर्सले सार्वजनिक गर्याे स्माईल प्रिमियम जक्जरी ईभी, ६२० किमी रेन्ज दिने

काठमाडौं । नेपालमा विभिन्न ब्राण्डका सवारी साधन विक्री गर्दै आएको जी मोटर्सले स्माईल प्रिमियम ल
BizKhabar Online » BizKhabar Online

जी मोटर्सले सार्वजनिक गर्याे स्माईल प्रिमियम जक्जरी ईभी, ६२० किमी रेन्ज दिने

काठमाडौं । नेपालमा विभिन्न ब्राण्डका सवारी साधन विक्री गर्दै आएको जी मोटर्सले स्माईल प्रिमियम लक्जरी ईभी सार्वजनिक गरेको छ । कम्पनीले उक्त गाडीको आधिकारिक वितरकको रुपमा नेपालमा सार्वजनिक गरेको हो । ६२० किमी रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ्ग प्राप्त रियल इभी बिहीबार एक भव्य समारोह माझ जी मोटर्स प्रालिको राधेराधे भक्तपुरमा स्थित स्काईवेल शोरुमको […]

राष्ट्रिय वाणिज्य बैंककाे सीईओ पदमा दरखास्त आह्वान, कस्ले दिन पाउँछ आवेदन ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन खुला गरेको छ ।
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय वाणिज्य बैंककाे सीईओ पदमा दरखास्त आह्वान, कस्ले दिन पाउँछ आवेदन ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन खुला गरेको छ । बैंकले सूचना जारी गर्दै खुला प्रतिस्पर्धात्मक माध्यमबाट सीईओ छनोट गर्न दरखास्त माग गरेको हो । इच्छुक, योग्यता पुगेका नागरिकले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, लेखा, गणित, प्रशासन तथा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल […]

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

काठमाडौं । भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक प
BizKhabar Online » BizKhabar Online

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

काठमाडौं । भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि उच्च पदस्थ अधिकारीका रूपमा आफ्नो कार्यकालमा ठूलो घुस लिएको आरोप लगाइएको सरकारी सञ्चारमाध्यमले बिहीबार बताएको छ । फ्यान यिफेई पहिलो पटक सन् २०२२ नोभेम्बरमा ‘अनुशासन र कानूनको संदिग्ध उल्लङ्घन’ का लागि अनुसन्धानको दायरामा आएका थिए। उक्त शब्द सामान्यतया कथित भ्रष्टाचारका […]

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता

काठमाडौं । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्तलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आ
BizKhabar Online » BizKhabar Online

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता

काठमाडौं । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्तलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का सहायक प्रबन्ध निर्देशक बो–लीले भेटेका छन् । वासिङटनडिसीमा बोलीसँग भएको भेटमा मन्त्री पुनले नेपालले चुनौतीहरुबीच आर्थिक स्थिरतालाई दृढतापूर्वक कायम राखेको बताए । गत वर्षको तुलनामा यो वर्ष अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक भएको उनको भनाइ थियो । ऊर्जा र पर्यटन क्षेत्रले अर्थतन्त्रमा […]

लुम्बिनी प्रदेशमा सरकार विस्तार, आजै मन्त्रीहरुको शपथ

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन् । मुख्यमन्त
BizKhabar Online » BizKhabar Online

लुम्बिनी प्रदेशमा सरकार विस्तार, आजै मन्त्रीहरुको शपथ

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री महराले एमालेबाट चार, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एकरएक गरी छ जना विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । एमालेका भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, अर्जुनकुमार केसी र दिनेश पन्थी रहेका छन् भने नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेत विनाविभागीय मन्त्री नियुक्त […]

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्याे

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दाहोरो अंकको गिरावट देखिएको छ । बिहीबार
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्याे

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दाहोरो अंकको गिरावट देखिएको छ । बिहीबार सेयर बजार मापक नेप्से सूचक १९.५६ अंकले घटेर १९७२.१४ बिन्दुमा आइपुगेको छ । यसभन्दा अघिल्लो कारोबार दिन पनि सेयर बजार घटेको थियो । यसअघिको कारोबार दिन मंगलबार नेप्से सूचक १४.८१ अंकले घटेको थियो । पछिल्लो केहि समय यता नेप्से […]

लगातार बढ्दै भन्सार राजस्व, तातोपानी भन्सारमा मात्रै लक्ष्यभन्दा साढे ३ अर्ब बढी राजस्व उठ्यो

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्क
BizKhabar Online » BizKhabar Online

लगातार बढ्दै भन्सार राजस्व, तातोपानी भन्सारमा मात्रै लक्ष्यभन्दा साढे ३ अर्ब बढी राजस्व उठ्यो

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु पाँच अर्ब ५९ करोड सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म रु आठ अर्ब ५६ करोड सङ्कलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिए । नाका सञ्चालन भएपछि व्यापार बढेको उनले बताए । पछिल्लो समय मानिसहरुको आवतजावत […]

न्यादी पावरले साढे ३ करोड कित्ता सेयर जारी गर्दै, नागरिक लगानी कोषसँग सेयर प्रत्याभूतिसम्बन्धी सम्झौता

काठमडाौं । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय
BizKhabar Online » BizKhabar Online

न्यादी पावरले साढे ३ करोड कित्ता सेयर जारी गर्दै, नागरिक लगानी कोषसँग सेयर प्रत्याभूतिसम्बन्धी सम्झौता

काठमडाौं । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको साधारण सेयरको कोषले प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता आज हस्ताक्षर भएको हो । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईँले हस्ताक्षर गरेका छन् । न्यादीले प्रतिकित्ता रु […]

एक हप्ता अघिमात्रै सुरु भएको लाइसेन्स छपाई पुनः रोकियो, अब के होला ?

काठमाडौं । लामो समय बन्द रहेर करिव १ हप्ता अघिदेखि मात्रै सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्
BizKhabar Online » BizKhabar Online

एक हप्ता अघिमात्रै सुरु भएको लाइसेन्स छपाई पुनः रोकियो, अब के होला ?

काठमाडौं । लामो समय बन्द रहेर करिव १ हप्ता अघिदेखि मात्रै सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाई पुनः रोकिएको छ । लामो समयसम्म आनाकानी गरिरहेको भारतीय कम्पनीसँगको लफडा सल्टिएसँगै गत हप्तादेखि मात्रै सुरु भएको लाइसेन्स छपाई पुनः सफ्टवेयरमा समस्या आएको भन्दै रोकिएको हो । खासगरी भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी)ले कार्ड आपुर्तिको जिम्मा आफुलाई […]

महालेखा परीक्षकमा तोयम राय नियुक्त, आगामी ६ बर्ष कार्यकाल सम्हाल्ने

काठमाडौं । महालेखापरिक्षकमा तोयम राय नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सं
BizKhabar Online » BizKhabar Online

महालेखा परीक्षकमा तोयम राय नियुक्त, आगामी ६ बर्ष कार्यकाल सम्हाल्ने

काठमाडौं । महालेखापरिक्षकमा तोयम राय नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई महालेखापरीक्षक पदमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम मोरङका रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उनी आगामी ६ बर्षका […]

‘२०८१ लाई नवीकरणीय ऊर्जा वर्ष’ मनाउने तयारी, खनिज इन्धन खपत घटाउन जोड

काठमाडौं । सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय ऊर्जा वर्षको रूपमा मनाउने भएको छ । नेपाल नवीकरण
BizKhabar Online » BizKhabar Online

‘२०८१ लाई नवीकरणीय ऊर्जा वर्ष’ मनाउने तयारी, खनिज इन्धन खपत घटाउन जोड

काठमाडौं । सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय ऊर्जा वर्षको रूपमा मनाउने भएको छ । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घको प्रस्ताव अनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसका लागि प्रक्रिया थालेको छ । नवीकरणीय र स्वच्छ ऊर्जाको विकास र विस्तार गर्ने लक्ष्यका साथ सरकारले नवीकरणीय उर्जा वर्ष मनाउन आवश्यक प्रक्रिया अगाडि बढाएको हो । ऊर्जा, जलस्रोत […]

असुली सुस्त हुँदा बैंकिङ क्षेत्रको खराब कर्जा थप बढ्ने, राष्ट्र बैंकले दिएको सुविधा सकिदै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जा असुली गर्न नसक्दा खराब कर्जाको ग्राफ थप उकालो लाग्ने भ
BizKhabar Online » BizKhabar Online

असुली सुस्त हुँदा बैंकिङ क्षेत्रको खराब कर्जा थप बढ्ने, राष्ट्र बैंकले दिएको सुविधा सकिदै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जा असुली गर्न नसक्दा खराब कर्जाको ग्राफ थप उकालो लाग्ने भएको छ । पछिल्लो केही सयम यता नेपाली अर्थतन्त्रमा देखिएको आार्थिक मन्दीको कारण बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा वृद्धि हुँदै गइरहेको छ । अर्थतन्त्रमा देखिएको मन्दीको कारण लामो समयदेखि देशमा उधोग व्यवसायमा समेत असर परेको छ । जसको […]

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच समझदारी, बैंकले शैक्षिक कर्जा प्रदान गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रालिबीच भारतमा उच्च शिक्षाका लाग
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच समझदारी, बैंकले शैक्षिक कर्जा प्रदान गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रालिबीच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेशनल एजुकेशन प्रा। लि।का संस्थापक तथा अध्यक्ष उद्धव बहादुर खड्काले हस्ताक्षर गरेका छन् । समझदारी […]

‘द स्काई क्वीन’ कनिका : क्यान्सर जितेपछि स्टार्टअप शुरु, अहिले भारतकी सबैभन्दा धनी महिला

काठमाडौं । सबैको जीवनमा कठिन समय आउँछ । कतिपय परिस्थितिको चपेटामा पर्छन् भने कतिपय भने आफ्नो बलिय
BizKhabar Online » BizKhabar Online

‘द स्काई क्वीन’ कनिका : क्यान्सर जितेपछि स्टार्टअप शुरु, अहिले भारतकी सबैभन्दा धनी महिला

काठमाडौं । सबैको जीवनमा कठिन समय आउँछ । कतिपय परिस्थितिको चपेटामा पर्छन् भने कतिपय भने आफ्नो बलियो इच्छाशक्तिका साथ कठिन समयलाई पछाडि छोडेर फेरि फर्कन्छन् । कनिका टेकरीवाल पनि तीमध्ये एक हुन् । कनिका जेटसेटगोकी सीईओ हुन् । उनी ४२० करोड भारतीय रुपैयाँभन्दा बढीको नेटवर्थका साथ सबैभन्दा धनी भारतीय महिला हुन् । कनिकालाई भारतीय उड्डयन […]

तातोपानी नाका : राज्यले गाईको दूध खाएर स्याहार नगरे जस्तो

काठमाडौँ । पुरानै लयमा फर्केको नेपाल चीनबीचको व्यापारिक तातोपानी नाका पुग्ने अरनिको राजमार्गबा
BizKhabar Online » BizKhabar Online

तातोपानी नाका : राज्यले गाईको दूध खाएर स्याहार नगरे जस्तो

काठमाडौँ । पुरानै लयमा फर्केको नेपाल चीनबीचको व्यापारिक तातोपानी नाका पुग्ने अरनिको राजमार्गबारे सम्बद्ध सबैले चिन्ता व्यक्त गरेका छन् । सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटाको अग्रसरतामा तातोपानी भन्सार कार्यालयमा भएको सर्वपक्षीय छलफलमा बाह्रबिसेदेखि लिपिङसम्मको सडक मर्मत हुन नसक्दा नाका सञ्चालनको दिगोपनाबारे चिन्ता व्यक्त गरिएको छ । सङ्घदेखि स्थानीय तहका […]

आजको मौसम : लुम्बिनी र सुदूरपश्चिमको तराईका केही स्थानमा हुरीबतासको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम वि
BizKhabar Online » BizKhabar Online

आजको मौसम : लुम्बिनी र सुदूरपश्चिमको तराईका केही स्थानमा हुरीबतासको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली भई बाँकी भागमा सामान्यतया मौसम सफा रहने बताएको छ । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली भएको तथा अन्य स्थानमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो […]

आजदेखि देशभरका ३२ लाख बालबालिकालाई भिटामिन ए खुवाइदै, जुकाको औषधि पनि दिइने

काठमाडौँ । सरकारले आज वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदै छ । भिटामिन ‘ए’ क्याप्सुल छ
BizKhabar Online » BizKhabar Online

आजदेखि देशभरका ३२ लाख बालबालिकालाई भिटामिन ए खुवाइदै, जुकाको औषधि पनि दिइने

काठमाडौँ । सरकारले आज वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदै छ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ । भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने तयारी […]

सामसङको नेपाली बजारमा ग्यालेक्सी एम१४ एलटीई ल्याउँदै, कति पर्छ मूल्य ?

काठमाडौँ । सामसङले नेपाली बजारमा ग्यालेक्सी एम१४ एलटीई ल्याउने भएको छ । यसमा ५० एमपी ट्रिपल क्याम
BizKhabar Online » BizKhabar Online

सामसङको नेपाली बजारमा ग्यालेक्सी एम१४ एलटीई ल्याउँदै, कति पर्छ मूल्य ?

काठमाडौँ । सामसङले नेपाली बजारमा ग्यालेक्सी एम१४ एलटीई ल्याउने भएको छ । यसमा ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसरलगायत सुविधाहरू रहेका छन् । यस मोबाइलमा कम प्रकाशको फोटोग्राफीको लागि एफ१.८ लेन्ससहितको ५० एमपी ट्रिपल क्यामेरा रहेको । यसमा १३ एमपी फ्रन्ट क्यामरा पनि छ । यसमा ५००० एमएच ब्याट्री र २३ […]

एसीसी प्रिमियर कप : नेपालले साउदी अरबलाई ६ विकेटले हरायो

काठमाडौँ । नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्ति
BizKhabar Online » BizKhabar Online

एसीसी प्रिमियर कप : नेपालले साउदी अरबलाई ६ विकेटले हरायो

काठमाडौँ । नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो । गएराती आएको बर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८-८ ओभर खेलाइएको थियो । साउदी अरबले दिएको ७४ रनको लक्ष्य पछाएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा […]

४ अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना

काठमाडौं । श्रीलङ्काली सरकारले सन् २०२४ मा चार अर्बदेखि साढे चार अर्ब अमेरिकी डलरको विदेशी लगानी
BizKhabar Online » BizKhabar Online

४ अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना

काठमाडौं । श्रीलङ्काली सरकारले सन् २०२४ मा चार अर्बदेखि साढे चार अर्ब अमेरिकी डलरको विदेशी लगानी आकर्षित गर्ने अपेक्षा गरेको छ । त्यहाँका लगानी प्रवर्द्धन राज्यमन्त्री दिलुम अमुनुगामाले सन् २०२३ मा श्रीलङ्काले १.५अर्ब डलरको लक्ष्य राखेकोमा १.८अर्ब डलरको विदेशी लगानी आकर्षित भएको बताए। उनले देशले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सम्झौता गरेपछि विदेशी लगानी उल्लेखनीय रूपमा बढेको […]

बालबालिकाका लागि ‘डिजिटल लिटेरेसी’ को महत्व : कक्षाकोठामा कसरी प्रवर्द्धन गर्ने ?

काठमाडौँ । वर्तमान प्रविधिको युगमा बालबालिकाका लागि ‘डिजिटल लिटेरेसी’ अत्यावश्यक छ । उनीहरुको ग
BizKhabar Online » BizKhabar Online

बालबालिकाका लागि ‘डिजिटल लिटेरेसी’ को महत्व : कक्षाकोठामा कसरी प्रवर्द्धन गर्ने ?

काठमाडौँ । वर्तमान प्रविधिको युगमा बालबालिकाका लागि ‘डिजिटल लिटेरेसी’ अत्यावश्यक छ । उनीहरुको गृहकार्य, जागिर आवेदन, बैंकिङदेखि सबै काम अनलाइन मन्चमा सञ्चालन हुने भएकोले ‘डिजिटल लिटेरेसी’ (विद्युतीय साक्षरता) विलासिता नभई आवश्यकता हो । सन् १९९० को दशकमा नसुनिएको स्मार्टफोन अहिले धेरैको हातमा देखिन्छ । हालका विद्यार्थीले गृहकार्य गर्दा कम्प्युटरको प्रयोग गर्न थालेका छन् । आजका […]

इजरायल-इरान युद्धको त्रास : वैदेशिक व्यापारसँगै वैदेशिक रोजगारी पनि प्रभावित हुने, मूल्यवृद्धि मुख्य चिन्ता

काठमाडौं । विश्व बजारमा गएको शुक्रबार कच्चा पेट्रोलियमको मूल्य पछिल्लो ६ महिनाकै उच्च हुन पुग्य
BizKhabar Online » BizKhabar Online

इजरायल-इरान युद्धको त्रास : वैदेशिक व्यापारसँगै वैदेशिक रोजगारी पनि प्रभावित हुने, मूल्यवृद्धि मुख्य चिन्ता

काठमाडौं । विश्व बजारमा गएको शुक्रबार कच्चा पेट्रोलियमको मूल्य पछिल्लो ६ महिनाकै उच्च हुन पुग्यो । एकातर्फ बढिरहेको डलरको मूल्य र अर्कातर्फ इरानले इजरायलमाथि गरेको आक्रमणका कारण कच्चा तेलको मूल्यले एकाएक उकालो बाटो समात्यो । खासगरी इरानले इजरायलमाथी सिरियामा रहेको आफ्नो महावाणिज्यदूतावासमा आक्रमण गरेको भन्दै एकाएक आक्रमण गरेको थियो । भलै इजरायलले हालसम्म यसको कुनै […]

अर्थमन्त्री पुनद्वारा विश्व बैंक र वित्त निगमका उपाध्यक्षसँग भेट, नेपालमा लगानी बढाउन अपिल

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँ
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री पुनद्वारा विश्व बैंक र वित्त निगमका उपाध्यक्षसँग भेट, नेपालमा लगानी बढाउन अपिल

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन् । निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन् । दुवै उपाध्यक्षसँग मन्त्री पुनले वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा गएराति भेटेका थिए । यस्तै उनले अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो […]

रुन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माणको काम अघि बढ्यो, तीन अर्ब लागत

काठमाडौँ । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक
BizKhabar Online » BizKhabar Online

रुन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माणको काम अघि बढ्यो, तीन अर्ब लागत

काठमाडौँ । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी गरिएको छ । ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमार यादव र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले संयुक्तरूपमा आज उक्त कार्यको शुभारम्भ गरे […]

नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउदै जेसीबी, अत्याधुनिक उत्पादन र नयाँ वारेण्टी सपोर्ट प्याकेजको प्रतिबद्धता

काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्वबजारको अग्रणी ब्राण्ड जेसीबीले आफ्नो आधिकारिक वितरक एम
BizKhabar Online » BizKhabar Online

नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउदै जेसीबी, अत्याधुनिक उत्पादन र नयाँ वारेण्टी सपोर्ट प्याकेजको प्रतिबद्धता

काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्वबजारको अग्रणी ब्राण्ड जेसीबीले आफ्नो आधिकारिक वितरक एमएडब्लू अर्थ मुभर्सद्वारा नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउने भएको छ । नेपाली बजारलाई सहयोग गर्ने उद्धेश्यले जेसीबी इन्डियाले ट्रयाक गरिएका केहि एक्साभेटरहरूको लागि ५ वर्ष वा १०,००० घण्टाको वारेन्टी योजना ल्याएको छ । एमएडब्लू अर्थ मुभर्सले विगत दुई दशक वर्षदेखि नेपालमा जेसीबीका […]

‘धोकेबाज’ गायिका एलिनाले प्रेमी विष्णुसँग कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान आज (बुधबार) विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बाग्लुङका
BizKhabar Online » BizKhabar Online

‘धोकेबाज’ गायिका एलिनाले प्रेमी विष्णुसँग कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान आज (बुधबार) विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बाग्लुङका विष्णु सापकोटासँग लगनगाँठो कसेकी हुन् । आज एलिनाकै घरमा परम्परागत रितिरिवाजपूर्वक विवाह भएको हो । विवाह समारोह एलिनाको गृह जिल्ला झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजना गरिएको छ। मंगलबार उनको मेहन्दी समारोह आयोजना भएको छ । विष्णु एलिनालाई लिन बागलुङबाट […]

Get more results via ClueGoal