पाईलटले कम तलब बुझेपछि सिस्टम परिवर्तन गर्दै निगम, पाइलटलाई बोलाईयो छलफलमा
newsare.net
काठमाडौं । नेपाल वायुसेवा निगमका पाइलट तथा इन्जिनियहरूले जेठ र असारको तलब ५६ रुपैयाँ भन्दा कम बुझपाईलटले कम तलब बुझेपछि सिस्टम परिवर्तन गर्दै निगम, पाइलटलाई बोलाईयो छलफलमा
काठमाडौं । नेपाल वायुसेवा निगमका पाइलट तथा इन्जिनियहरूले जेठ र असारको तलब ५६ रुपैयाँ भन्दा कम बुझे पछि निगमले सिस्टम परिवर्तन गर्न लागेका छन । ‘पाईलटहरुले हरेक बर्ष सिमुलेटर जानु पर्ने हुन्छ । संधै भाग लगाएर दिने कुरा पनि भएन,’ निगमका प्रवक्ता गणेशबहादुर चन्दले भने, ‘अब पहिले देखीनै कर काट्नको निम्ती नयाँ सिस्टम राख्न लागेका छौं । पछि बढी गयो भने काट्न मिल्दैन र फिर्ता पनि आउँदैन । फिर्ता ल्याउन धेरै गाह्रो हुन्छ ।’ उनका अनुसार अहिले त्यस्तो नहोस भनेर नयाँ सिस्टम लागू गर्न लागिएको छ । जसले गर्दा हरेक… The post पाईलटले कम तलब बुझेपछि सिस्टम परिवर्तन गर्दै निगम, पाइलटलाई बोलाईयो छलफलमा appeared first on Bizkhabar Online. Read more