माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान, चैतभित्र विद्युत उत्पादन गर्न कुलमानको निर्देशन
newsare.net
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ठाडो सुरुङमा २७ दशमलव ५ मिटर पेनस्टक पाइप जडान गमाथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान, चैतभित्र विद्युत उत्पादन गर्न कुलमानको निर्देशन
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ठाडो सुरुङमा २७ दशमलव ५ मिटर पेनस्टक पाइप जडान गरिएको छ । स्वदेशी लगानीमा निर्धाणाधीन उक्त ४ सय ५६ मेगावाटको आयोजनाको सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २० मीटर र माथिल्लो ठाडो सुरुङमा ७ दशमलव ५ मिटर पेनस्टक पाइप जडान गरिएको हो । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत १ असार र माथिल्लोमा ९ असारबाट पेनस्टक पाइप जडान सुरु गरिएको थियो । ३ सय ७२ मिटर लामो तल्लो पेनस्टक साफ्टमा अब ५ मिटर लम्बाइ र २७ टन तौल… The post माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान, चैतभित्र विद्युत उत्पादन गर्न कुलमानको निर्देशन appeared first on Bizkhabar Online. Read more