हिमालयन डिष्ट्रिलरीले उजुरी दिएपछि १० मदिरा उद्योगलाई विभागले काट्यो पत्र, ७ दिनभित्र उपस्थित नभए कारवाही
newsare.net
काठमाडौं । उद्योग विभागले विभिन्न १० मदिरा उद्योगलाई ७ दिने अल्टिमेटम सहित पत्र काटेको छ । ती उद्हिमालयन डिष्ट्रिलरीले उजुरी दिएपछि १० मदिरा उद्योगलाई विभागले काट्यो पत्र, ७ दिनभित्र उपस्थित नभए कारवाही
काठमाडौं । उद्योग विभागले विभिन्न १० मदिरा उद्योगलाई ७ दिने अल्टिमेटम सहित पत्र काटेको छ । ती उद्योगहरु विरुद्ध कम्पनी दर्ता बदर, ट्रेडमार्क दर्ता खारेज तथा ट्रेडमार्क चोरीको विषयमा उजुरी परेपछि विभागले ७ दिने अल्मिेटम सहित पत्र काटेको हो । आफ्नो लोगो तथा ट्रेकमार्कमा नक्कल तथा उस्तै कम्पनी दर्ता गरेपछि जाउलाखेल ग्रूप अन्तरगतका विभिन्न डिष्टीलरीले विभागमा उजुरी हालेका थिए । सोही अनुरुप विभागले ट्रेडमार्क चोरी तथा ब्राण्डमा नक्कल गर्ने कम्पनीमाथी उजुरी दिएको थियो । सोही आधारमा विभागले पटक पटक सूचना जारी गरेपनि हालसम्म कुनै प्रतिक्रिया नआएकाले पछिल्लो पटक ७ दिने… The post हिमालयन डिष्ट्रिलरीले उजुरी दिएपछि १० मदिरा उद्योगलाई विभागले काट्यो पत्र, ७ दिनभित्र उपस्थित नभए कारवाही appeared first on Bizkhabar Online. Read more