संघीय संरचनाले नेपालगञ्जका होटलको व्यापार खस्कियो, पर्यटक नआउँदा ब्यवसाय धान्न कठिन
newsare.net
काठमाडौं । पर्यटन गन्तव्यको केन्द्रबिन्दुलाई प्रमुख आधार बनाएर नेपालगञ्जमा स्थापना गरिएका ठूलसंघीय संरचनाले नेपालगञ्जका होटलको व्यापार खस्कियो, पर्यटक नआउँदा ब्यवसाय धान्न कठिन
काठमाडौं । पर्यटन गन्तव्यको केन्द्रबिन्दुलाई प्रमुख आधार बनाएर नेपालगञ्जमा स्थापना गरिएका ठूला सुविधा सम्पन्न होटल व्यवसायको कारोवार पछिल्लो समयमा ओरालो लाग्न थालेको छ । नेपालगञ्ज हुँदै कैलाशमान सरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो तालजाने पर्यटकलाई लक्ष्य गरेर स्थापना गरिएका ५ तारेसहितका सुविधा सम्पन्न होटल मुलुकको संघीय संरचनाका कारण ओरालो लाग्न थालेको होटल व्यवसायी संघ प्रदेश ५ का अध्यक्ष भाष्कर काफ्लेले बताएका छन । नेपालगञ्जमा भएका अन्तरराष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्था, सरकारीस्तरका महत्वपूर्ण कार्यालयलगायतका व्यापारिक प्रतिष्ठान प्रदेश ५ को राजधानी बुटवल र कर्णाली… The post संघीय संरचनाले नेपालगञ्जका होटलको व्यापार खस्कियो, पर्यटक नआउँदा ब्यवसाय धान्न कठिन appeared first on Bizkhabar Online. Read more