धरहराको २६ प्रतिशत पुनर्निर्माण सम्पन्न, दशैंलाई लक्षित गरी तेबहालको बाटो खोलिँदै
newsare.net
काठमाडौं । धरहरा पुनर्निर्माण २६ प्रतिशत सम्पन्न भएको छ । जिआईईटीसी रम जेभीले पुनर्निर्माण गरिरधरहराको २६ प्रतिशत पुनर्निर्माण सम्पन्न, दशैंलाई लक्षित गरी तेबहालको बाटो खोलिँदै
काठमाडौं । धरहरा पुनर्निर्माण २६ प्रतिशत सम्पन्न भएको छ । जिआईईटीसी रम जेभीले पुनर्निर्माण गरिरहेको उक्त धरहरा बिहीबारसम्म २६ प्रतिशत सम्पन्न भएको पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार धरहरा पुनर्निर्माणका क्रममा हाल धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य सम्पन्न भई बिम स्लाब उठाउने कार्य सुरु भएको छ । त्यसैगरी, गोश्वारा हुलाक रहेका भवनहरु भत्काई त्यहाँ बेसमेन्ट बनाउनका लागि पूर्वपट्टि प्रोटेक्सन पाइलहरु हाल्ने कार्य चलिरहेको निर्माण कम्पनीले जानकारी दिएको छ । समीक्षा कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विभिन्न खण्डका कार्यहरु समानान्तर रुपमा अघि बढाएर तोकिएको समयमै पुनर्निर्माण… The post धरहराको २६ प्रतिशत पुनर्निर्माण सम्पन्न, दशैंलाई लक्षित गरी तेबहालको बाटो खोलिँदै appeared first on Bizkhabar Online. Read more