५ लाख पटक डाउनलोड भयो डिजिटल वालेट खल्ती, प्रयोगकर्ता ८ लाख बढि
newsare.net
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्नेको संख्या ५ लाख नाघ५ लाख पटक डाउनलोड भयो डिजिटल वालेट खल्ती, प्रयोगकर्ता ८ लाख बढि
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्नेको संख्या ५ लाख नाघेको छ । आफ्नो स्थापना कालको २ बर्षको अवधिमै कम्पनीले उक्त उपलब्धी हाँसिल गरेको हो । नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ एउटा डिजिटल भुक्तानी सेवा प्रदान गर्ने स्टार्टअप कम्पनी हो । यति छोटो अवधिमै पाँच लाख एन्ड्रोइड एप डाउनलोडको उपलब्धि हासिल गर्न सक्नु कम्पनीका लागि ठूलो सफलता भएको खल्ती डिजिटल वालेटका प्रबन्ध निर्देशक मनिष मोदीले बताए । अब सबै प्रकारका भुक्तानी सेवाहरुलाई अनलाईन प्रविधिमा ल्याउन कम्पनी थप उत्प्रेरित बनेको उनको… The post ५ लाख पटक डाउनलोड भयो डिजिटल वालेट खल्ती, प्रयोगकर्ता ८ लाख बढि appeared first on Bizkhabar Online. Read more