अमेरिका–चीन व्यापार वार्ता सम्भावनाको प्रभाव, एशियाली सेयर बजारमा सुधार
newsare.net
काठमाडौं । अमेरिका र चीनबीच व्यापार वार्ता पुनः शुरु हुने समाचार सार्वजनिक भएलगत्तै शुक्रबार एसअमेरिका–चीन व्यापार वार्ता सम्भावनाको प्रभाव, एशियाली सेयर बजारमा सुधार
काठमाडौं । अमेरिका र चीनबीच व्यापार वार्ता पुनः शुरु हुने समाचार सार्वजनिक भएलगत्तै शुक्रबार एसियाली सेयर बजारमा सुधार आएको छ । जापानको निक्की २ सय २५ मा १ दशमलव १ प्रतिशतले वृद्धि भई २१,९८९.२९ विन्दुमा पुगेको छ भने हङकङको हाङ सेङ पनि ० दशमलव ६ प्रतिशत वृद्धि भई २७,२६२.८० विन्दुमा पुगेको छ । सिड्नीको एसएन्डपी एएसएक्समा पनि सुधार भई ६,६६९.२० विन्दुमा पुगेको छ । शाङ्घाई, ताइवान र दक्षिण कोरियाको शेयर बजारमा भने विदाका कारण शुक्रबार कारोबार भएन । भारतको सेन्सेक्स ३७,०९२.८१ विन्दुमा रहेको छ । सिंगापुर, बैंकक र जकार्ताको शेयर… The post अमेरिका–चीन व्यापार वार्ता सम्भावनाको प्रभाव, एशियाली सेयर बजारमा सुधार appeared first on Bizkhabar Online. Read more